१६ असार २०८३, मंगलबार

मशहूर गुलाटी फर्किए तर कपिलको शोमा हैन

कात्तिक २०, २०७४
मशहूर गुलाटी फर्किए तर कपिलको शोमा हैन

काठमाडौं, २० चैत — कपिल शर्माको शोमा मशहूर गुलाटी र रिंकु भाभीको भूमिका निर्वाह गर्ने सुनिल ग्रोवरले कपिललाई छोडेको त सबैलाई थाहै छ । तर सुनिल सोनीमा चाहिँ अझै आबद्ध छन् ।


कपिलसँग चित्त दुखाएपछि आफ्नो करीयरका बारेमा अन्योलमा रहेका सुनिलले सोनी टिभीसँगको सम्झौता अन्तर्गत आफ्ना पात्र देखाउने भएका छन् । तर कपिलको शोमा हैन, इन्डियन आइडलमा ।

उनी इन्डियन आइडलमा आफ्नो प्रसिद्ध पात्रहरू लिएर आउन पाउँदा खुशी देखिन्छन् ।

लाग्दैछ, सुनिलले कपिलको साथ सधैंका लागि छोडिसकेका छन् । दर्शकसँग सम्पर्क बनाएर आफ्नै स्वतन्त्र करीयरमा उनी रमेका भेटिन्छन् । भविष्यमा के होला भन्ने चाहिँ हेर्दै जानुपर्ला ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्