२८ जेठ २०८३, बिहीबार
लोकान्तर स्टूडियोमा कांग्रेसका युवा नेता

सेवाको कुरा छाडौं, डोजर र टिप्पर मालिक बने मेयर र अध्यक्ष : रामहरि खतिवडा [अन्तर्वार्ता]

मंसिर १२, २०७६

नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडा उपनिर्वाचनको प्रचार–प्रसारका शिलशिलामा पूर्वदेखि पश्चिम नेपालका विभिन्न जिल्लाको भ्रमण गरेर काठमाडौं फर्किएका छन् ।

चुनाव प्रचारको बहाना भएपनि उनले यसक्रममा गाउँका कयौं मतदाता, स्थानीय तहका पदाधिकारी र प्रदेशका सांसदसँग समेत अन्तरक्रिया गरे । 

स्थानीय तहको निर्वाचन भएको साढे २ वर्ष तथा संघीयता कार्यान्वयको दुई वर्षमा जनताले राहतको अनुभूति गर्न नपाएको उनको विश्लेषण छ । 

सरकारका काम कारवाहीप्रति जनताको आक्रोश रहेको, प्रादेशिक संरचनाको कतै औचित्य पुष्टि नभएको मतदाताको राय रहेको खतिवडाको विश्लेषण छ । 

लोकान्तर डटकमको ‘लोकान्तर शो’मा कुरा गर्दै खतिवडाले उपनिर्वाचनपछि जनजीविकाका मुद्दा लिएर कांग्रेसले आन्दोलन गर्ने बताए ।

तीन तहका सरकारको कामप्रति जनताको धारणा, ठूला भ्रष्टाचारमा कांग्रेसको समेत संलग्नताको जनआरोप, प्रतिपक्षको रूपमा कांग्रेसको लाचारीपन, लोकतन्त्रको मसिहा ठान्ने पार्टीमा देखिएको अलोकतान्त्रिक अभ्यास लगायतका प्रश्नमा पूर्व सांसद खतिवडाको जवाफ हेर्नुहोस्, भिडियोमा :

salt training

कमेन्ट गर्नुहोस्