१२ असार २०८३, शुक्रबार

अख्तियारको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

अख्तियारको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीकुमार घिमिरेले सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

नेपालको संविधानको धारा २९४ बमोजिम आयोगले आफ्नो प्रतिवेदन पेश गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्