चलचित्र 'सेल्फी किङ'को 'जिन्दगीको के छ र भर' बोलको गीत यूट्युबको ट्रेन्डिङ नम्बर २१ मा छ ।
केही दिनअघि फिल्म निर्माण टीमले उक्त गीत सार्वजनिक गरेको थियो ।
सुवास भुषालको संगीत रहेको गीतलाई केतन क्षेत्रीले गाएका हुन् ।
सुरज गैह्रेले लेखेको गीतमा हेमन्त कान्छा रसाइलीले सारंगीको धुन दिएका छन् ।
भिडियो हेर्नुहोस् :