×

बैशाख ११, २०७९

नेपाली कांग्रेस बकैया कार्यसमितिले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन नगर्ने घोषणा गरेको छ ।  आइतवार हेटौंडास्थित जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस बकैयाले ५ दलीय गठबन्धन त...

बैशाख ११, २०७९

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता शुरू भइसक्दा समेत प्रदेश नम्बर १ मा भने सत्ता गठबन्धन दलहरूले उमेदवारको टुङ्गो लगाउन सकेका छैनन् ।  आयोगले आज र भोलिका लागि उम्मेदवारी मनोन...

बैशाख ११, २०७९

महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार तय गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरू भएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन द...

बैशाख १०, २०७९

कांग्रेस कार्यसम्पादन समितिको बैठक फेरि सरेको छ ।  शुक्रवार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएकोमा नेताहरूको कार्यव्यस्तताका कारण आज ११ बजेका लागि सारिएको थियो ।  तर, फेरि बै...

बैशाख ९, २०७९

नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका सभापति मनोजकुमार साहले पार्टी परित्याग गरेका छन् ।  जनकपुरधाम उपमहानगरमा मेयर जनता समाजवादी पार्टीलाई दिने सत्ता गठबन्धनको सहमति भएपछि असन्तुष्ट बनेका साहले ...

बैशाख ९, २०७९

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पार्टीबाट राजीनामा दिएका छन् । पार्टीले एकलौटी र षड्यन्त्रपूर्वक नगर प्रमुखहरूको नाम सिफारिस गरेको उनको आरोप छ । उनी बुटवल उपमहानगरपालिका ...

बैशाख ९, २०७९

नेपाली कांग्रेस चितवनले केन्द्रीय परिपत्रभन्दा बाहिर गएर काम नगर्न निर्देशन दिएको छ । जिल्ला सभापति राजेश्वर खनालले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रीय परिपत्रभन्दा बाहिर गएर  भेला, छलफल, गोष्ठी नगर्न र नगर...

बैशाख ९, २०७९

नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका सभापति मनोजकुमार साहले पार्टीबाट राजीनामा दिने तयारी गरेका छन् । जनकपुरधाम उपमहानगरमा मेयर जनता समाजवादी पार्टीलाई दिने सत्ता गठबन्धनको सहमति भएपछि असन्तुष्ट बने...

बैशाख ९, २०७९

नेपाली कांग्रेसको पूर्व क्षेत्रीय सभापति  मातृकाप्रसाद यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन् ।  शुक्रवार भैरहवामा एक कार्यक्रमको आयोजना गर्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम...

बैशाख ९, २०७९

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।  स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट उ...

बैशाख ८, २०७९

स्थानीय तह निर्वाचनको तयारी बारे छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक शुक्रवार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दि...

बैशाख ७, २०७९

पोखरा महानगपालिकाको मेयर पद नेकपा (एस)ले पाउने भएपछि नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।  पोखरा महानगर समितिले बुधवार पार्टी कार्यालयमा तालाबन्दी गरेको हो ।  महा...

बैशाख ६, २०७९

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गठबन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्ने बताएका छन् ।  चितवनमा पत्रकारसँग कुरा गर्दै उनले दलबीचमा बनेको राजनीतिक उच्चस्तरीय समितिको निर्णय सब...

बैशाख ६, २०७९

बागमती प्रदेशको एक मात्र उपमहानगरपालिकाको रुपमा रहेको हेटौँडामा नेपाली कांग्रेसले गठबन्धनका दलसँग चुनावी तालमेल नगर्ने भएको छ ।  मंगलवार नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको हेटौँडा उप...

बैशाख ६, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेकाले त्यसलाई असफल पार्नुपर्ने बताएका छन् ।  मंगलवार नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कुनै पनि हालतमा गठबन्ध...

बैशाख ५, २०७९

सत्तारूढ पाँच राजनीतिक दलमा पोखरा महानगरपालिकाको मेयर नेकपा (एकीकृत समाजवादी)लाई दिने सहमति नजिक पुगेपछि कास्की कांग्रेसले गठबन्धन तोडिएको घोषणा गरेको छ ।  नेपाली कांग्रेस जिल्ला कार्यसमिति कांग्रे...

बैशाख ५, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसका देशैभरका कार्यकर्ता चुनावी तालमेलको पक्षमा नरहेको बताएका छन् । चुनावपछि सरकार गठन गर्न तालमेल गर्नु उपयुक्त हुने भए पनि चुनाव जित्न तालमेल गर्नु उचित नभ...

बैशाख ५, २०७९

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयनको दिन आउन ६ दिन मात्रै बाँकी रहँदा देशभर राजनीतिक दलहरू चुनावी तालमेल र उम्मेदवार चयनको रस्साकस्सीमा लागेका छन् । स्थानीय सरकारको नेतृत्व आफ्नो पक्षमा पार्नका ल...

बैशाख ४, २०७९

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ मा थप सदस्यहरू मनोनयन गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति...

बैशाख ४, २०७९

पोखरा महानगरको मेयर उम्मेदवार बन्न आकांक्षा राख्दै नेपाली कांग्रेसका १५ जनाले निवेदन दिएका छन् । नेपाली कांग्रेस नगर समितिले गरेको आह्वानअनुसार अहिलेसम्म १५ जनाको निवेदन परेको एक नेताले जानकारी दिए ...

बैशाख ३, २०७९

स्थानीय तहको निर्वाचनमा पाँच दलीय तालमेल गर्दा स्थानीय मतभार र राजनीतिक अवस्था हेरेर तल्लो तहका समितिलाई नै निर्णय गर्न दिनेबारे कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा छलफल भएको छ । शनिबार कांग्रेस...