×

भदौ १०, २०७९

नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार सिफारिस गर्न मातहतका कमिटीलाई सर्कुलर पठाएको छ । कांग्रेसले प्रदेश, जिल्ला , प्रतिनिधिसभा निर्वाचन क्षेत्...

साउन २४, २०७९

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको पाँचदलीय गठबन्धन सोमवारदेखि सीट बाँडफाँडको छलफलमा प्रवेश गरेको छ । सीट बाँडफाँड गर्न गठबन्धनले बनाएको कार्यदल सोमवारबाट...

साउन ४, २०७९

संसदीय चुनावको रापताप बढ्दै जाँदा राजनीतिक दलहरू धेरैभन्दा धेरै सीटमा कसरी जीत निकाल्ने भन्ने रणनीति बनाउन व्यस्त छन् । स्थानीय तह निर्वाचनमा प्राप्त मत र अघिल्लो संसदीय चुनावमा जितेको सीटको आधारमा दलहरूले ...

साउन २, २०७९

कांग्रेसका सभापति शेरबहादुर देउवासँग संवाद र सहकार्यको नीतिमा काम गरिरहेका कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले रणनीति बदलेका छन् ।  उनीहरूले पार्टी सभापतिमाथि दबाबको नीति अख्तियार...

असार २७, २०७९

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमवार सानेपामा शुरू भएको छ । बैठकमा स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा, समसामयिक राजनीतिक, गठबन्धनलगायतका विषयमा छलफल हुनेछ ।  केन्द्रीय कार्यसमितिक...

असार २६, २०७९

नेपाली कांग्रेसको शेखर कोइराला पक्षले भोलि (सोमवार) बाट शुरु हुने पार्टी केन्द्रीय समिति बैठकमा सरकारको कामकारबाहीबारे गम्भीर समीक्षा गर्ने एजेण्डा तय गरेको छ । आइतवार काठमाडौंको विशालनगरमा बसेको कोइराला...

असार २१, २०७९

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका छन् ।  मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको...

असार २१, २०७९

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (मंगलवार) बस्दैछ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ...

असार १६, २०७९

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी असार २७ गते सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा ब...

असार १२, २०७९

नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाका निवर्तमान मेयर भीम पराजुलीसहित ७ जनालाई कारबाहीको सिफारिस गरेको छ । पराजुली कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन् ।  आफ्नै पार्टीका उम्मेदवारलाई हराउन अन्य...

असार ७, २०७९

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीहरूलाई पनि मताधिकारको व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउने भएका छन् ।  महामन्त्रीद्वयले आयोगका प्रमुख आयुक्त ...

असार ५, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनपछि प्रधानमन्त्री बन्न प्रयास गर्ने बताएका छन् । उनले चुनावपछि अब फेरि प्रधानमन्त्रीको लोभ नगर्न पूर्वप्रधानमन्त्रीहरूसँग आग्रह गरे ।  ...

असार ४, २०७९

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको दाबी गरेका छन् ।  प्रमुख प्रतिपक्ष दल एमालेले आफ्...

असार २, २०७९

जिल्ला समन्वय समिति (जिसस) पश्चिम नवलपरासीको निर्वाचनको विषयलाई लिएर नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कँडेल र संविधान सभा सदस्य देवकरण कलवारलाई कारवाहीको माग गर्दै उजुरी परेक...

जेठ ३१, २०७९

राजनीतिक दलको मुख्य नेतृत्वको ध्यान आसन्न प्रदेश र संघीय चुनावमा केन्द्रित हुन थालेको छ । स्थानीय तह निर्वाचनको नतिजा विश्लेषण र संघीय चुनावको तयारीका सम्बन्धमा दलका नेताहरू सघन छलफलमा छन् । कतिपयले भने संघी...

जेठ २०, २०७९

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन् ।  नेपाल प्रेस युनियन चितवनद्वारा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उनले स्थानीय तहमा भएको गठबन्...

जेठ १६, २०७९

तारा एयरको जहाज दुर्घटनामा चालक दलका सदस्य र यात्रुहरूको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।  सोमवार एक वक्तव्य जारी गर्दै कांग्रेसले दुर्घटनामा ज्यान गुमाउने विमान चालक, सहचालक...

जेठ ९, २०७९

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको नतिजाले गठबन्धन सफल भएको र आमनिर्वाचनमा पनि चुनावी तालमेल हुने बताएको छ ।  स्थानीय चुनावको नतिजाले तालमेलको आधार बनाएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले ब...

जेठ ९, २०७९

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको गलत कामको असर कांग्रेसलाई पनि परेको दाबी गरेका छन् ।  काठमाडौंलगायत शहरमा स्वतन्त्र उम्मेदवार आउनु ओलीको गलत क...

जेठ ९, २०७९

नेपाली कांग्रेसले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको नतिजाबाट सन्तुष्ट रहेको बताएको छ । चुनावी नतिजाले राष्ट्रिय चुनावमा गठबन्धनको आधार तय भएको कांग्रेसको निष्कर्ष छ ।  पार्टी केन्द्रीय कार्यालय सान...

जेठ ९, २०७९

झापाको कमल गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले १२ हजार ८६८ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा ९एमाले० का उम्मेदवार भीम राईले नौ हजार ६५३ मत प्राप्त गरे।  ...