×

Dabur
MG

विराटनगरका निवर्तमान मेयर भीम पराजुलीसहित ७ जनालाई कांग्रेसले गर्‍यो कारबाही

असार १२, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाका निवर्तमान मेयर भीम पराजुलीसहित ७ जनालाई कारबाहीको सिफारिस गरेको छ । पराजुली कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन् । 

yONNEX
Sagarmatha Cement
Kumari

आफ्नै पार्टीका उम्मेदवारलाई हराउन अन्य पार्टीका उम्मेदवारलाई सघाएको भन्दै पराजुलीकै वडाका ७ जनालाई कारबाही गर्न जिल्ला कमिटीलाई सिफारिस गरिएको हो । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

स्थानीय तह निर्वाचनमा कांग्रेस विराटनगर–३ ले पार्टीका उम्मेदवारहरूले पराजुलीसहित ७ जनाले असहयोग गरेको भन्दै कारबाहीका लागि क्षेत्रीय समितिमा पत्र पठाएका थिए । 


Advertisment
Tezz
Berger
Pardeshi

सोही पत्र जिल्ला कमिटीलाई पठाएको क्षेत्रीय सभापति विनोद बस्नेतले बताए । कांग्रेस छाडेर नेपाली कांग्रेस बिपीबाट रामचन्द्र गौतम मेयरमा उठेका थिए । 

Vianet communication
Laxmi Bank

यस्तै बुथ सभापति सत्रुधनचन्द्र पौडेल वडाध्यक्षमा बागी उम्मेदवार बनेका थिए । पौडेल पराजुलीका भिनाजु हुन् । 

कारबाहीको सिफारिसमा भीमका दाइ चूडामणि पराजुली पनि छन् ।

पौडेलले बुथ सभापतिबाट राजीनामा दिएर बागी उठेका थिए ।  कांग्रेसका उम्मेदवार कमल पुडासैनीले एमालेका बासु बस्नेतसँग  ४ सय मतको अन्तरले हारेका थिए ।

कारबाही सिफारिस परेकाहरूमा पूर्व जिल्ला सदस्य विनोद निरौला, बुथ सभापतिमा पराजित धर्म बानियाँ धर्मेन्द्र, कृष्ण भण्डारी पनि छन् ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १६, २०८०

नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले मंगलबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) खेलराज पाण्डेयलाई २४ बुँदे ज्ञापनपत्र बुझाएको छ । मेयर पाण्डेयले राजनीतिक प्रतिशोधका आधारमा अघिल्लो नेतृत्वले अघि सारेक...

असोज १६, २०८०

हत्यारालाई आममाफी दिएर राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण रोक्न माग गर्दै रास्वपाले प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गरेको छ ।​ रास्वपा संसदीय दलका उपनेता डीपी अर्याल, निशा डाँगी र अशोककुमार चौधर...

असोज १६, २०८०

 नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा विद्यमान गरिबी न्यूनीकरण गरी देश विकास गर्नका लागि समाजवादी व्यवस्थालाई छिट्टै कार्यान्वयन गर्नुपर्ने बताएका छन् । समाजवाद ...

असोज १६, २०८०

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ज्यान मार्न खोज्ने ‘अपराधी’लाई सरकारले जोखाउन खोजेको आरोप लगाएका छन् । आफूमाथि आक्रमण गर्न खोज्ने सत्ता साझ...

असोज १६, २०८०

प्रतिनिधिसभाका सांसद बासुदेव घिमिरेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग समेत पर्ने जमिन व्यक्तिको नाममा नामसारी गर्ने कार्यमा संग्लन सबैलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माग गरेका छन् ।  म...

असोज १६, २०८०

मकवानपुर– बागमती प्रदेशसभाको मंगलवार अपराह्न २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश बुधबार अपराह्न ४ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सोमवार साँझ बसेको प्रदेशसभाको बैठकमा प्रदेश चिट्ठा व...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x