×

बैशाख ३, २०७७

सरकारले भारत तथा तेस्रो मुलुकबाट आउनेहरूलाई १४ दिन क्वारेन्टाइनमा बस्न अनिवार्य गरेको छ । कोरोना संक्रमण भए १४ दिनभित्र लक्षण देखिन्छ भन्ने मान्यताअनुसार यो मापदण्ड अपनाइएको हो तर काठमाडौंको पेप्सीकोलास्थित स...

बैशाख २, २०७७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णालीले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि अघि बढाइएका सरकारी प्रयासलाई सघाउ पुग्ने गरी कोरोनाविरुद्ध लड्न ‘टास्क फोर्स’ बनाउने निर्णय गरेको छ ...

बैशाख २, २०७७

पोखरा महानगरपालिकाले कास्कीका ४ वटै गाउँपालिकालाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहयोग गरेको छ ।  महानगरले १६ लाख रुपैयाँ बराबरका १०/१० थान पीपीई रुपा, मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाला...

बैशाख २, २०७७

कोरोना भाइरसको संक्रमण रोक्न मुलुकमा जारी तेस्रो चरणको लकडाउन (बन्दाबन्दी) अन्तिम चरणमा पुगेपनि लकडाउन छिट्टै खुल्ने सम्भावना देखिँदैन । यहीँ अवधिमा विभिन्न ठाउँमा ज्यालादारी गर्ने तथा जागिर गर्ने मजदुरहरू क...

बैशाख २, २०७७

नेपालको परिचय विश्वमा एक अल्पविकसित राष्ट्रको रहेको छ । कोरोना महामारीको प्रकोपले यस अवस्थालाई थप जटिल बनाउने कहीँ कसैमा सन्देह देखिदैन । विकासको नयाँ आयामतर्फ एक पाइला सारेको नेपालकै ऐतिहासिक र शक्तिशाली स...

बैशाख २, २०७७

कोरोना भाइरस संक्रमितको खोजी गर्न स्थानीय सरकारले विदेशबाट आएका नागरिकको खोजी अभियान थालेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले तथ्यांक सकलन अभियान सकेका छन् भने टीकापुर नगरपालिकाले...

बैशाख २, २०७७

कोरोना भाइरस संक्रमण पुष्टि भएका रौतहटका युवालाई वीरगञ्जको नारायणी अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ । रौतहटको इशानाथ नगरपालिकाको एउटा माध्यमिक विद्यालयमा सञ्चालन गरिएको क्वारेन्टाइनमा रहेका ती व्यक्त...

बैशाख २, २०७७

दक्षिण कोरिया सरकारले रोजगारीका लागि ईपीएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । श्रम मन्त्रालयका अनुसार अप्रिल १४ देखि लागू हुने गरी ईपीएसमार्फत कोरिया आएर...

बैशाख २, २०७७

कोरोनाभाइरस (कोभिड– १९) को थप संक्रमण भित्रिन नदिन र भित्रिएको संक्रमण फैलिनबाट रोक्न देशभर सुरक्षा निकाय परिचालित छन् । सरकारले झण्डै ३ सातादेखि जारी राखेको लकडाउन पालना गराउनेदेखि सीमा क्षेत्रबाट ...

बैशाख २, २०७७

कैलालीको लम्कीचुहा नगरपालिका–१ भुरुवाकी ६५ वर्षीया एक वृद्धाको चैत २५ गते र्‍यापीड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरियो । काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोलीले क्वारेन्टाइनमा बसेका उनीसहित ५१ जनामध्ये ...

बैशाख १, २०७७

सप्तरीमा कोरोनाभाइरस जाँचका लागि ‘र्‍यापिड डाइग्नोस्टिक टेस्ट’ (आरडीटी) विधिबाट द्रूत परीक्षण शुरू भएको छ ।  क्वारेन्टाइनमा रहेका र ‘फिभर क्लिनिक’मा जचाउन आएका व्यक्तिलाई उच्...

बैशाख १, २०७७

प्युठान अस्पताल बिजुवारमा मौसममा भएको परिवर्तनसँंगै भाइरल ज्वरोका बिरामी बढ्दै छन् । अस्पतालमा उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।  कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले ...

बैशाख १, २०७७

गण्डकी प्रदेश सरकारले प्रदेशमा खाद्य आपूर्ति सहज तथा राहत वितरणलाई सहज, छिटो र छरितो बनाउने लक्ष्यका साथ विद्युतीय पोर्टल सेवा सञ्चालनमा ल्याएको छ । संकटका बेला सार्वजनिक सेवालाई अनलाइनमार्फत सहज तथा छिटो र ...

बैशाख १, २०७७

विभिन्न प्रदेशमा कोरोना भाइरस संक्रमणका बिरामी भेटिएपनि ५ नम्बर प्रदेशमा कोरोना भेटिएको छैन । लकडाउनको ३ हप्ता अर्थात् २१ दिन पुग्दा प्रदेशमा तेस्रो देशबाट आएका व्यक्तिबाट कोरोना भेटिएको छैन । तेस्रो मुलुकबाट...

बैशाख १, २०७७

४७ वर्षका चुनका थारू झण्डै साढे ५ सय किलोमिटर ढाटा रहेको घर पुग्नका लागि आइतवार बिहान ४ बजे ७ जनाको टोलीमा सामेल भए । बर्दियाको बारबर्दिया नगरपालिका पुग्न बिहान ४ बजे काठमाडौंको सुन्दरीजलबाट हिँडेको यो...

बैशाख १, २०७७

आज लक–डाउनको बीसौं दिन । चलनचल्तीको शब्दमा भन्दा ‘एक बीस’ दिन । यसलाई पनि ल्याण्डमार्क नै भन्नुपर्ला । बरु दिन, गते र महिना बिर्सन लागिसकियो तर लक–डाउनको 'काउन्टडाउन' भने हामी...

बैशाख १, २०७७

पर्साको वीरगञ्जमा ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण पाइएपछि स्थानीय प्रशासनले वीरगञ्ज महानगरपालिका–२ छपकैयालाई पूर्णरुपमा शिलबन्द गरेको छ । छपकैयास्थित मस्जिदमा रहेका व्यक्तिमा कोरोना ‘पोजिटि...

चैत २९, २०७६

दैलेखको महावु गाउँपालिका–५ काशीकाँधमा चैत २३ गते पशुबलि चढाइयो । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगाइदिन धामीझाँक्रीसहित स्थानीयले पशुबलि दिएका हुन् । महाबु गाउँपालिका–५ काशीका...

चैत २९, २०७६

उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीका उद्योग उपाध्यक्ष नगेन्द्र अग्रहरीले घरभाडामा बस्दै आएका ९ जनालाई २ महिनाको घरभाडा छुट दिएका छन् ।   परासी सदरमुकाममा घर भएका उनले मासिक ९ हजारमा विभिन्न पसल व्यवसाय ...

चैत २९, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भिडियो संवादमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भारत लगायत देशमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग गरेका छन् । कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारक...

चैत २९, २०७६

प्रधानमन्त्री केपी शर्मा ओली र ७ वटै प्रदेशका मुख्यमन्त्रीबीच कोरोना भाइरस संक्रमणको रोकथाम र उपचारका विषयमा भिडियो संवाद भएको छ । प्रधानमन्त्री ओलीले सिहदरबारस्थित एक्सन रुमबाट ४ घण्टाभन्दा बढी समयसम्म मुख्यमन्त्र...