×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीसँग मुख्यमन्त्री शाहीको माग : भारतमा अलपत्र नेपालीको उद्धार गर्नुपर्‍यो

चैत २९, २०७६

NTC
Premier Steels

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भिडियो संवादमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भारत लगायत देशमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग गरेका छन् ।

Muktinath Bank

कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि संघ, प्रदेश र स्थानीय सरकारले गरिरहेका कामकारवाही र आगामी योजनाका सन्दर्भमा प्रधानमन्त्री ओलीद्वारा आयोजना गरिएको ७ वटै प्रदेशका मुख्यमन्त्रीसँगको भिडियो संवादमा कर्णाली प्रदेशको अवस्थाबारे मुख्यमन्त्री शाहीले जानकारी गराएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रदेशमा आवश्यक स्वास्थ्य सामग्रीको आपूर्ति व्यवस्था र तीब्रगतिमा कोरोना परीक्षण भइरहेकोबारे प्रधानमन्त्री ज्यूलाई मैले जानकारी दिएँ,’ मुख्यमन्त्री शाहीले भने । कोरोनको उच्च जोखिममा भएपनि कर्णालीमा कोरोना संक्रमित भएको प्रमाणित नहुनु खुशीको कुरा भएको बताउँदै मुख्यमन्त्री शाहीले कर्णालीका नागरिकको व्यवस्थापन तथा उद्वार कार्यमा सहयोग गरिदिन आग्रह गरेका छन् ।


Advertisment
Nabil box
Kumari

‘कर्णालीका हजारौं युवाहरू अहिले भारतका विभिन्न शहरमा अलपत्र परिरहेको खबर आइरहेको छ । उनीहरूको रोजगारी कोरोनाले खोसेको छ । ठाउँठाउँमा अलपत्र परेको खबर आइरहेको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘संघीय सरकारले भारत सरकारसँग कुराकानी गरेर भएपनि ती नागरिकलाई त्यहीँ बस्ने व्यवस्था गरोस् वा कर्णाली फर्काउन पहल गरिदिन आग्रह गर्दछु ।’

Vianet communication

कोरोनालाई नियन्त्रण गर्न लकडाउनको अवधि बढाउन उनले सरकारलाई आग्रह समेत गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x