कोरोना भाइरस

क्वारेन्टाइनमा बसेका ७ हजार कोरोना परीक्षण विना नै घर फिर्ता

क्वारेन्टाइनमा बसेका ७ हजार कोरोना परीक्षण विना नै घर फिर्ता

जिल्लाका विभिन्न क्यारेन्टाइनमा राखिएका मानिसलाई स्वास्थ्य परीक्षणविना नै धमाधम घर पठाइएको छ । जिल्लाका विभिन्न क्वारेन्टाइमा राखिएका ७ हजार ७२१ सर्वसाधारणला...

क्वारेन्टाइनबाट लखेटिएका नेपालीको उद्धार गर्न माग राख्दै भारतीय नेता धर्नामा

क्वारेन्टाइनबाट लखेटिएका नेपालीको उद्धार गर्न माग राख्दै भारतीय नेता धर्नामा

भारतीय क्वारेन्टाइनबाट लखेटिएका १५० भन्दा बढी नेपाली मजदुरको व्यवस्थापन गर्न दबाबस्वरुप  भारतको उत्तराखण्ड प्रदेश कँग्रेस आइका प्रदेश महासचिव भुवन कापरी ख...

कोरोना पहिचान गर्न नेपालगञ्जमा एकैदिन हजार स्वाब नमूना संकलन हुँदै

कोरोना पहिचान गर्न नेपालगञ्जमा एकैदिन हजार स्वाब नमूना संकलन हुँदै

नेपालगञ्जमा एकैदिन हजार जनाको स्वाब नमूना संकलनको तयारी गरिएको छ । स्वाब संकलनदेखि आरटीपीसीआर यन्त्रमा कोरोना परीक्षणका लागि लागि आवश्यक पर्ने भीटीएम र ...

पश्चिमको भौतिक प्रगतिले प्रकृतिमा क्षय ! पूर्वीय दर्शनको प्रकृतिपूजा बिर्सिंदा महामारी

कोरोनाभाइरस महाव्याधि फैलिनुमा वातावरण विनाश जिम्मेवार रहेको तथ्य वैज्ञानिकहरूले स्वीकार गरिसकेका छन् । प्रकृतिलाई भोग्य वस्तु मानेर त्यसको अनावश्यक तथा अत्यधिक दोहन गरिएकाले विभिन्न किसिमका रोगाणुहरू उत्पन्न भएक...

कोरोना नदेखिँदै कर्णालीमा २४ करोड खर्च, क्वारेन्टाइनदेखि आइसोलेसनको बन्दोबस्त

कर्णालीमा कोरोना संक्रमित नदेखिँदै प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले २३ करोड २० लाख रुपैयाँ खर्च गर्नेको अख्तियारी दिएको छ । मन्त्रालयका लेखा अधिकृत मोहन जैसवालका अनुसार कोरोना रोकथाम र उ...

सुदूरपश्चिममा कोरोना परीक्षण किटको चरम अभाव, शंकास्पदको नमूना संकलन प्रभावित

सुदूरपश्चिममा कोरोना परीक्षण किटको चरम अभाव, शंकास्पदको नमूना संकलन प्रभावित

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षण किटको चरम अभाव भएको छ । सरकारले समयमै आपूर्ति गर्न नसक्दा किटको चरम अभाव सिर्जना भएको हो । ...

कोरोना रोक्न साग–तरकारी आयात निषेध : डोको बोक्ने किसानदेखि मन्त्रीसम्म खुशी

कोरोना रोक्न साग–तरकारी आयात निषेध : डोको बोक्ने किसानदेखि मन्त्रीसम्म खुशी

कर्णाली प्रदेश सरकारले १० दिनअघि अन्य प्रदेशबाट आउने तरकारी र फलफूललाई निषेध गर्ने निर्णय गर्‍यो । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले निर्णय लिए...

कोरोनाको ‘हटस्पट’ वीरगञ्ज : अस्पतालका शय्या भरिए, चिकित्सकको अभाव

कोरोनाको ‘हटस्पट’ वीरगञ्ज : अस्पतालका शय्या भरिए, चिकित्सकको अभाव

२ नम्बर प्रदेश कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी जोखिममा देखिएको छ । हालसम्म प्रदेशमा ३० जनामा कोरोना पोजेटिभ देखिएको छ भने प्रदेशवासी जोखिममा छन् । ...

कृषि कर्जाको ४ महिनाको ब्याज अनुदान बाँड्दै सरकार, यी हुन् शर्त र मापदण्ड

कृषि कर्जाको ४ महिनाको ब्याज अनुदान बाँड्दै सरकार, यी हुन् शर्त र मापदण्ड

लकडाउनका कारण कृषकमा पर्न गएको प्रतिकूल प्रभाव न्यून गर्नका लागि प्रदेश २ सरकारले राहत तथा अनुदान दिने तयारी अगाडि बढाएको छ । संघ सरकारले किसानका लागि रा...

अस्पतालमा घन्किएको गीतमा नाच्छन् बुटवलका कोरोना संक्रमित ! [भिडियोसहित]

अस्पतालमा घन्किएको गीतमा नाच्छन् बुटवलका कोरोना संक्रमित ! [भिडियोसहित]

रुपन्देहीको बुटवलस्थित धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा भर्ना भएका कोरोना संक्रमित युवाले नाचेर दिन कटाउने गरेका छन् । जिल्लाको कोटहीमाई ग...

इटलीका नेपाली डाक्टरको अनुभव : घरमै ख्याल राख्दा पनि धेरै कोरोना संक्रमित निको !

इटलीमा २ महिना लामो समयदेखिको लकडाउन ४ मेबाट चरणबद्ध रुपमा खुलेको छ । फेब्रुअरी महिनामा कोरोना संक्रमण देखिएको इटलीमा २७ मार्चका दिन सबैभन्दा बढी ९१० जन...

यसरी फैलियो नेपालगञ्जमा कोरोना : मस्जिदमा उर्दु पढाउनेबाट घरघरसम्म

लकडाउन भएको ३९ औं दिनमा गत शुक्रवार ५ नम्बर प्रदेशमा पहिलो कोरोना भाइरस संक्रमण (कोभिड–१९) का २ जना संक्रमित भेटिए । १ जना रूपन्देहीको कोटहीमाई गाउ...

`
कोरोनाले मान्छे मरे अन्त्यष्टि कसरी गर्ने ? आफन्तले शव छुन नपाउने, किरिया गर्न पाउने

कोरोनाले मान्छे मरे अन्त्यष्टि कसरी गर्ने ? आफन्तले शव छुन नपाउने, किरिया गर्न पाउने

कोरोना भाइरस संक्रमणका कारण बिरामीको मृत्यु भयो भने मृतकको शव परिवार र आफन्तले पाउने छैनन् । कोरोना रोगले मृत्यु भएको शवलाई दाहसंस्कार त के छोएर रुन स...

चोरबाटो हुँदै भारतबाट ‘पाहुर’ बोकेर नेपाल छिरे कोरोना संक्रमित, कहाँ चुक्यो प्रहरीको आँखा ?

चोरबाटो हुँदै भारतबाट ‘पाहुर’ बोकेर नेपाल छिरे कोरोना संक्रमित, कहाँ चुक्यो प्रहरीको आँखा ?

लकडाउनको समयमा रुपन्देहीको कोटहीमाई गाउँपालिकामा मात्रै भारतबाट लुकिछिपी १ सय ६३ जना मानिस भित्रिए ।  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्...

नेपाली युवामा ५० दिनसम्म ‘चुपचाप’ लुकेर बस्यो कोरोना भाइरस !

नेपाली युवामा ५० दिनसम्म ‘चुपचाप’ लुकेर बस्यो कोरोना भाइरस !

यात्राका क्रममा मानिसको शरीरमा प्रवेश गरेको कोरोना भाइरस सामान्यतया १४ वा २१ दिनमा लक्षण देखाउने मान्यता छ । तोकिएको २१ दिनसम्म पनि कुनै लक्षण नदेखिए क्व...

‘अचानक’ कोरोना पुष्टि भएका युवा खोज्दा खेतमा हलो जोत्दै, सरकारी अधिकारी छक्क !

‘अचानक’ कोरोना पुष्टि भएका युवा खोज्दा खेतमा हलो जोत्दै, सरकारी अधिकारी छक्क !

गत चैत्र २० गते लकडाउन तथा सीमा बन्द भएको बेला ४ जना नेपाली युवा भारतबाट रौतहटको बृन्दाबन नगरपालिकामा प्रवेश गरे । ‘भारतको कोलकत्तास्थित एउटा झो...

आदिमदेखि आधुनिक युगसम्म फैलिएका यी हुन् २३ महामारी : अन्ततः मानव जाति नै विजयी

आदिमदेखि आधुनिक युगसम्म फैलिएका यी हुन् २३ महामारी : अन्ततः मानव जाति नै विजयी

पृथ्वीमा प्राणीको उत्पत्ति भएसँगै वनस्पति प्राणी, जिवाणु (Bacteria) र विषाणु (virus) को उत्पत्ति भएको हो । मानिसको उत्पत्ति हुनुभन्दा करोडौं वर्ष पहिले जिवाणु ...