×

चैत ३०, २०७८

नेकपा (माओवादी केन्द्र)ले चुनावी प्रचार सामग्रीबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्वीर हटाएको छ । ‘अँध्यारोबाट उज्यालोको यात्रा’ भन्दै माओवादीले अध्यक्ष पुष्पकमल दाहाल...

चैत २९, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको संघर्षको बलमा प्राप्त उपलब्धि रक्षाका लागि माओवादीले निर्वाचन जित्नैपर्ने बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीको प्रचार तथा ...

चैत २६, २०७८

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको विकासमार्फत स्वस्थ र सभ्य समाज निर्माण गर्न प्रेरित गर्नुपर्ने बताएका छन् ।  प्रज्ञा स्मृति प्रतिष्ठानले शनिवार...

चैत २६, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक दृष्टिले साइकल उपयुक्त भएको बताएका छन् । प्रज्ञा–स्मृति प्रतिष्ठान नेपाल र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले शनिवार आयोजन...

चैत २४, २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंले आफूलाई चुनाव हराए पनि सिराहाले जिताएको भन्दै धन्यवाद दिएका छन् । सिराहाले नजिताएको भए आफू दोस्रोपटक प्रधानमन्त्री बन्ने र संविधान कार्यान्वयन...

चैत २३, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनमै चुनावमा जाने सहमति भइसकेको बताएका छन् । भूमिहीन, दलितलाई जग्गाधनी प्रमाण पूर्जा वितरण कार्यक्रमलाई बुधवार सम्बोध...

चैत २३, २०७८

नेकपा एमालेका २०० युवा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  एमाले निकट युवा संघ भरतपुर महानगरपालिका उपाध्यक्ष विशाल खड्कीको नेतृत्वमा युवाहरू माओवादीमा प्रवेश गरेका हुन् ।  उनीहरूलाई अध्यक्ष प...

चैत २३, २०७८

स्थानीय तहको निर्वाचन जति नजिकिँदै गएको छ त्यति नै राजनीतिक दलहरूले प्रचार अभियानलाई तीव्र बनाएका छन् ।  राजनीतिक कार्यकर्ता पनि आफ्नो र प्रतिस्पर्धी दुवै दलमा अवसरको चर्को बार्गेनिङ गरिरहेका छन् । त्यो भन्...

चैत २१, २०७८

चैत ३ मा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले निरन्तर लखेट्यो भने एमालेसँग चुनावी गठबन्धन हुनसक्छ भन्ने आशयको अभिव्यक्ति दिए ।  ...

चैत २०, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमन विरुद्धको खबरदारी जारी नै रहेको बताएका छन् । आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी जनताबाट पाखा लागेपछि आन्दोलनको एक चरण पूरा ...

चैत १८, २०७८

नेकपा (एमाले) सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य दिलिपराज गिरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।  उनलाई शुक्रवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगा...

चैत १७, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको अर्थतन्त्रको अवस्था श्रीलंकाको जस्तो नाजुक नभएको बताएका छन् ।  देशको अर्थतन्त्रको अवस्थाबारे सत्ता गठबन्धनमा छलफल हुने समेत उनले ब...

चैत १६, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएका बताएका छन् । नारायणी नदी नियन्त्रण आयोजनाको शिलान्यास समारोहमा बोल्दै उनले नदी कटानको समस्या ...

चैत १६, २०७८

चितवनको राप्ती नगरपालिका–६, हर्दीमा निर्माण भएको पूर्वी चितवन १३२/३३/११ केभी सबस्टेसन सञ्चालनमा आएको छ ।  सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा बनेको सबस्टेसनको नेकपा (माओवादी केन्द्र...

चैत १६, २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जामन्त्री पम्फा भुसाल र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रयासले नेपाल तीव्र विद्युतीकरणमा गएको भन्दै प्रशंसा गरेका छन् ...

चैत १४, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा ४०/५० वर्ष शासन गर्नको लागि नेकपा बनाएको भएपनि केपी ओलीका कारण असफल भएको बताएका छन् ।  नायक बनाउन खोजेको व्यक्ति खलनायक बनेक...

चैत १४, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीहरूले माओवादी केन्द्रलाई घेरा हालेर सिध्याउने रणनीति बनाएको र त्यसलाई चुनावी लडाईंबाट जसरी पनि जित्नुपर्ने बताएका छन् ।  ‘प्रतिक्...

चैत १४, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाले युद्धमा मात्रै नभएर शान्ति र निर्माणमा पनि रेकर्ड बनाउन सक्ने बताएका छन् । रोल्पा नगरपालिकामा बनेको भ्यूटावर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डल...

चैत १३, २०७८

‘हिजो शेखरजी हारेको होइन ? हाम्रो हालत के थियो ? कांग्रेस जिताउनकै लागि गठबन्धन गर्ने भनेको हो । पार्टी सभापति भएको नाताले मेरो कर्तव्य पार्टीलाई जिताउने हो, पार्टी नहारोस् भन्ने चिन्ता हो । अर्को कुरा ओल...

चैत १३, २०७८

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटमा दुई देशका कम्युनिष्ट पार्टीको सम्बन्धका बारेमा चर्चा भएको छ । काठमाडौंको नक्सालस्थित मेरियट होट...

चैत १३, २०७८

चिनियाँ विदेशमन्त्री वाङ यीलाई बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतको परियोजना कार्यान्वयनमा पहल गरिदिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आग्रह गरेका छन् ।  नेपाल भ्रमणमा रहेका व...