फागुन १३, २०७८
युक्रेनमाथि रुसले बिहीवार बिहानबाट थालेको आक्रमणले विश्व अब नयाँ भूराजनीतिक वास्तविकताको संघारमा आइपुगेको संकेत दिएको छ । रुस अब सन् १९९० को दशक जस्तो निम्छरो राष्ट्र हैन, आफ्नो माग पूरा गराउनका लाग...
युक्रेनमाथि रुसले बिहीवार बिहानबाट थालेको आक्रमणले विश्व अब नयाँ भूराजनीतिक वास्तविकताको संघारमा आइपुगेको संकेत दिएको छ । रुस अब सन् १९९० को दशक जस्तो निम्छरो राष्ट्र हैन, आफ्नो माग पूरा गराउनका लाग...
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले रुसले युक्रेनमाथिको हस्तक्षेप तत्काल बन्द गर्नुपर्ने बताएका छन् । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका उनले आफ्नो भौगोलिक अखण्डता रक्षा गर्ने अधिकार प्रत्येक राष्ट्...
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी भागमा रहेको दोनेत्स्क र लुहान्स्क प्रान्तलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएर उससँग सैन्य सम्बन्ध समेत कायम गर्नु अमेरिकाको बाइडन प्रशासनको लज्जास्पद हार हो । प...
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न चाहेको बताएका छन् । पुटिनको मनमा के चलिरहेको छ पत्ता लगाउन र शान्तिपूर्ण समाधान खोज्न आफूले चाहेको जेलेन्स्कीको भनाइ छ...
युक्रेनलाई केन्द्रमा राखेर रुस र नेटोबीच चलिरहेको शक्तिसंघर्ष कायम छ । मंगलवार रुसले युक्रेन सीमानजिक तैनाथ गरिएका आफ्ना १० हजार जति सैनिकहरूलाई फिर्ता बोलाएपछि तनाव घट्न थालेको हो कि जस्तो देखिन्छ ।...
युक्रेन संकट अमेरिकी प्रभुत्वको चेष्टाबाट सृजित तनाव हो । हरेक अमेरिकी राष्ट्रपतिले सानोतिनो युद्धको स्वाद लिनुपर्छ । आफूले मन नपराएका मुलुकलाई आर्थिक प्रतिबन्धको कठघरामा उभ्याएर मज्जा लिनुपर्छ । अमेरिकी...
युक्रेनको विषयमा रुस र पश्चिमबीचको तनाव चरममा पुगेको छ । युक्रेनमाथि रुसले कुनै पनि बेलामा आक्रमण गर्न सक्ने भन्दै अमेरिका, बेलायत र केही अन्य पश्चिमी मुलुकहरूले सेना तथा हातहतियार युक्रेन र छिमेकी मुलुकहरूम...