×

बैशाख १२, २०८१

महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको आगो ६ घण्टापछि नियन्त्रणमा आएको छ ।  तीव्र हावा चलिरहेको बेला दिउँसो करीब २ बजे  आगलागी भएको थियो । सो आगो अहिले पूर्णर...

बैशाख ३, २०८१

अछामको मेल्लेखमा आगलागी हुँदा २ बालबालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका वडा नम्बर ६ को षोडशमा छानामा आगलागी हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय दीपक बोहराको छोरी ...

माघ २४, २०८०

अछाम जिल्लाको मेल्लेख गाउँस्थित एउटा गोठमा खेलिरहेका दुई जना  बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ ।  आज साँझ जिल्लाको मेल्लेख गाउँपालिका–३ ठाटी दर्बा निवासी जयबहादुर बुढा र झङ्करे बुढ...

माघ २३, २०८०

सोलुखुम्बुको सोताङ गाउँपालिका–५ शिवटार बजारमा चुरोटको ठुटाबाट सल्किएको आगोले घर जलेर नष्ट भएको छ ।  सोमबार राति अज्ञात व्यक्तिले फालेको चुरोटको ठुटाबाट सल्किएको आगोले खड्गबहादुर राईको घर जलेर नष्...

माघ १२, २०८०

सङ्खुवासभाको मकालु गाउँपालिका–२  लिम्दुसामा आगलागी हुँदा नगद रु दुई लाखसहित रु २० लाखबराबरको क्षति भएको छ । आगलागीबाट मकालु–२  लिम्दुसाका फुदोर्ची शेर्पाको घर जलेर नष्ट भएको वडाध्य...

माघ १, २०८०

 तुलसीपुर बजारको अरनिको मैदान नजिकै रहेको एक गोदाम घरमा आज राति साढे आठ बजेतिर भीषण आगलागी भएको छ । तुलसीपुर-५ का व्यवसायी प्रमोद सोनीको प्लाष्टिकको गोदाम घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलस...

पुस २६, २०८०

बर्दियामा भएको आगलागीको घटनामा एक ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ । बुधबार दिउँसो राजापुर नगरपालिका ५ झप्टी बस्ने सोहनी थारु सुत्ने कोठामा बालिएको आगो ओछ्यानमा सल्किँदा जलेर उनको मृत्यु भएको हो ।  ...

मंसिर ४, २०८०

उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको झाओझाउ काउन्टीमा रहेको एउटा घरमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले सोमबार जनाएअनुसार दिउँसो २ बजेतिर स्टिलले बनेको घरमा आगलागी भएको हो ।&n...

कात्तिक २७, २०८०

मोरङको उर्लाबारीमा भएको आगलागीको घटनामा घाइतेमध्ये १४ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । घाइतेहरूलाई सोमबार नेपाली सेनाको विमानद्वारा विराटनगरबाट काठमाडौँ ल्याइएको हो ।  आइतबार राति सा...

कात्तिक २७, २०८०

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घरमा विद्युत् चुहावट भएर  आगलागी हुँदा रु २५ लाख भन्दा बढीको क्षति भएको छ ।   घरमा जडान गरिएको विद्युत्को...

भदौ १४, २०८०

फिलिपिन्सको कपडा कारखानाका लागि प्रयोग गरिएको एक घरमा बिहीबार आगलागी हुँदा तीन वर्षीय बालकसहित १५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । स्थानीय अग्नि नियन्त्रक वरिष्ठ सुपरिटेन्डेन्ट अरस्तु बानागाले एक ...

असार ३, २०८०

विद्युत्को मिटरबक्सबाट सल्किएको आगोले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित नयाँबस्तीका मानबहादुर मगरको घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।            घरमा वृद्ध...

जेठ २१, २०८०

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । स्थानीय श्रीमान् लिम्बूको घर आगलागीले जलेर नष्ट भएको हो ।  आज दिउँसो घरमा कोही नभएको समयमा भएको आगलागीबाट टिनको ...

जेठ १४, २०८०

बाँकेको नरैनापुर गाउँपालिका–५ को जमुनहा गाउँमा आज आगलागी भएको छ । आगलागीमा ११ घर र एउटा गोठ जलेर नष्ट भएको छ । स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगलागी जब्बर खाँ, रञ्जु यादव, बिहारीलाल कुम्हर, ...

जेठ २, २०८०

अर्घाखाँचीको  भूमिकास्थान नगरपालिका–२ ढाकाबाङमा चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भूमिकास्थान–२ ढाकाबांगको बेल्वासे गाउँमा वनमा काँडामा लगाए...

बैशाख २६, २०८०

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर पाँच जना गम्भीर घाइते भएका छन् । भूमिकास्थान नगरपालिका–२ तिरतिरे जङ्गलमा लागेको आगो स्थानीय बस्तीको पदम बेल्वासेको घरमा सल्किएपछि न...

बैशाख २४, २०८०

पेरूको दक्षिणी क्षेत्रमा रहेको एक सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जना कामदारको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । एरिक्विपा क्षेत्रमा रहेको ला एस्पेरान्जा खानीभित्रको सुरुङमा शनिबार सर्ट सर्किटका...

बैशाख १९, २०८०

सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवा पोटरी हटियास्थित मुस्लिम टोलमा आज आगलागी हुँदा सात परिवारको रु ४४ लाख ५० हजार बराबरको धनमाल क्षति भएको छ ।  स्थानीय कलिम शेखको फुसको घरमा अचानक आगलागी हु...

बैशाख १०, २०८०

काठमाडौँको बाफलस्थित एक गार्मेन्टमा आगलागी हुँदा एक व्यक्तिको दाहिने खुटृाको पैतलाको भाग जलेको अवस्थामा फेला फेला परेको छ । शनिबार राति ९ः३० बजे काठमाडौँ महानगरपालिका–१३ बाफलचोक नजिक नारायणी पेट्...

बैशाख ९, २०८०

काठमाडौँको टोखामा आगलागी हुँदा रु एक करोड बराबरको क्षति भएको छ । टोखा नगरपालिका–८ मिलनटोलस्थित मिलन बजारमा गए राति धर्मराज डङ्गोलको  मासु पसलमा ग्यास लिक भई आगलागी भएको हो । जिल्ला प्रहरी पर...