×

कात्तिक ४, २०८०

 मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ को कागखोलालाई पुुरानै धारमा फर्काइएको छ । गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूूलो क्षति पुु¥याएको थियो ।  ...

साउन ३०, २०८०

आइतवार साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैंझैं कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै । एक्कासि बजारमा बाढी आयो, बाढी आयो भन्दै हल्ला मच्चियो । एकैछिनमा बजा...

साउन २९, २०८०

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ ।   गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको ...

जेठ १८, २०७९

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी र पृष्ठभूमिमा देखिएको नीलगिरि हिमाल । तस्वीरः सन्तोष गौतम/रासस