×

चैत २१, २०८०

काठमाडौँ महानगरपालिकाभित्र चैत २५ देखि गरिब घरपरिवार गणना सुरु हुने भएको छ । गणना कार्यमा खटिने गणक र गणकको सुपरिवेक्षण गर्ने सुपरिवेक्षकका लागि मंगलबारदेखि थापाथली इञ्जिनियरिङ्क क्याम्पसमा ४ दिनको तालिम सु...

फागुन १३, २०८०

 काठमाडौँ महानगरपालिकाले अर्को व्यवस्था नभएसम्मका लागि आजदेखि चारवटा अस्पतालको फोहोर सङ्कलन नगर्ने भएको छ ।  महानगरले कलङ्की क्षेत्रमा सहिद मेमोरियल अस्पताल, नेपाल नेशनल अस्पताल, चावहिलका दीर्घायु ...

फागुन १०, २०८०

सजावटका लागि लुकिछिपी प्लाष्टिकजन्य फूलको प्रयोग भएको जानकारी प्राप्त भएको जनाउँदै महानगर प्रहरी बलले पार्टी प्यालेस र होटलहरुमा निगरानी बढाएको छ ।  लुकीछिपी प्लाष्टिकका फूलको प्रयोग गर्नेमाथि कारबाही ह...

माघ २१, २०८०

काठमाडौँ महानगर अनुसन्धान शोधवृत्ति (मेट्रोपोलिटन रिसर्च फेलोसिप (एमआरएफ) को जानकारीमूलक सत्र सम्पन्न भएको छ । सत्रमा शोध कार्यका लागि इच्छुक १८ जना व्यक्ति भौतिक रुपमा उपस्थित भएका थिए। यस्तै २२ जनाले अनलाइनमार्...

माघ १०, २०८०

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले संयुक्त राज्य अमेरिकाको कोलोराडोस्थित बोल्डर नगरमा निर्माण हुने काठमाडौँको सम्पदा झल्किने सांस्कृतिक भवनका लागि प्राविधिक सहयोग गर्न सकिने बताएका छन् ।&nbs...

माघ ६, २०८०

काठमाडौँ महानगरपालिकाको श्रम बैंकमा दुई हजार आवेदन परेका छन् । गत भदौ पहिलो साता महानगरले बेरोजगार जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन गरेको मागअनुसार हालसम्म दुई हजार आवेदन आएको महानगरको प्रशासन महाशाखा प्रम...

पुस १३, २०८०

काठमाडौँ महानगरपालिकाले मृत जीवजन्तु व्यवस्थापनका लागि प्रस्ताव आह्वान गरेको छ । महानगरपालिकाले शुक्रबार जारी गरेको सूचनाअनुसार इजाजत प्राप्त सम्बन्धित फर्म, संस्था वा कम्पनीलाई प्रस्ताव फारम पेश गर्न अनुरोध गरिएको...

पुस ९, २०८०

महानगरपालिकाले सडक सुरक्षा कायम राख्नका लागि दुई सय ६४ स्थानमा बस बिसौनी निर्माण गर्ने भएको छ । यसका लागि कामपाले चालु आर्थिक वर्षमा रु १३ करोड बजेट विनियोजन गरेको छ ।   कामपाले यस वर्ष प्रत्येक चोकब...

पुस ७, २०८०

काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेको सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक (दोभासे) राख्ने भएको छ ।    बुझाइका कारण कुनै पनि सेवाग्राही सेवाबाट वञ्चित हुनु नपरोस् भनेर कामपाले यस...

मंसिर २८, २०८०

 काठमाडौं महानगपालिकाले आजदेखि महानगरभित्र सुर्तिजन्य पदार्थ बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ । यसका लागि महानगरले ५० जना नगर प्रहरी परिचालन गर्ने भएको छ ।  काठमाडौं महानगरपालिका, जनस्वास्थ्...

मंसिर २७, २०८०

 काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा निषेध गरिएको छ । महानगरले यसअघि नै जारी गरेको सूचनाअनुसार आजदेखि प्लास्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मु...

मंसिर २५, २०८०

काठमाडाैँ महानगरपालिकाले  केही स्थानका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ ।   महानगर पशुपन्छी विभागका प्रमुख डा अवधेश झाका अनुसार यो रोग कुकुर...

मंसिर २४, २०८०

 काठमाडौँ महानगरपालिकालेस्रोत शिक्षक पदपूर्तिका लागि अन्तिम नतिजा प्रकाशन गरेको छ । स्रोत शिक्षक छनोट समितिको आज बसेको बैठकले मंसिर २३ गते सञ्चालन भएको विषयगत लिखित तथा प्रयोगात्मक परीक्षा र आज नै लिइएको...

मंसिर ३, २०८०

काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका सबै सडक पूर्ण रूपमा सफाइ अभियान शुरू गरेको छ । कामपाले शुक्रबारबाट करार सेवाका ३ सय कर्मचारी थप गरी सबै सडक सफा गर्ने अभियन शुरू गरेको हो ।  कामपा वातावरण व्...

कात्तिक २४, २०८०

काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सम्पत्ति जोगाउन सहयोग गर्ने प्रमुख बालेन्द्र शाह (बालेन) ले बताएका छन् । शुक्रबार कमलपोखरीस्थित बालकृष्ण सम जन्मिएको (करिब १३० बर्ष पुरानो) भवनको निरीक्षण अवलोकन गर्दै उनले संस्कृत...

कात्तिक १४, २०८०

 काठमाडौँ महानगरपालिकाले बितेका दुई महिनामा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा कामपाले रु ९३ करोड ४१ लाख मात्र राजस्व सङ्कलन गरेको थियो । राजस्व सङ्कलनको ...

असोज ७, २०८०

काठमाडौँ महानगरपालिकाले सबै सामुदायिक विद्यालयका शिक्षकहरूको दरबन्दी मिलानको काम अघि बढाउने भएको छ ।   कामपा शिक्षा विभागले कुनै विद्यालयमा विद्यार्थी सङ्ख्या बढी शिक्षक कम, कुनैमा शिक्षक बढी विद्यार्थी...

असोज ४, २०८०

काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द नगर्न शिक्षकहरुलाई आग्रह गरेको छ ।  नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन सुरु भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गर...

भदौ १५, २०८०

काठमाडौँ महानगरपालिकाले सार्वजनिक बिदाको निर्णय उलंघन गर्ने विद्यालयमाथि कारबाही गरिने जनाएको छ । बिदासम्बन्धी सार्वजनिक सूचनाको उलङ्घन गर्दै केही विद्यालयमा पठनपाठन गरेको गुनासो आएसँगै महानगरपालिकाले निर्णय ...

भदौ १३, २०८०

 सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयको व्यवस्थापन समितिलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायधीशहरू ईश्वरप्र...

भदौ ६, २०८०

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा रु ६५ करोड ४२ लाख बढी राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु ४५ करोडमात्र राजस्व असुल गरेको कामपाले अहिले राजस्व बढाएको छ ।  ...