×

असार १७, २०७९

दक्षिण झापाको गौरीगञ्ज बहुमुखी क्याम्पसले आर्थिक संकट टार्नका लागि कृषि वस्तुमा निकासी कर लगाउँदै आएको छ । पालिकामा रहेको यो एकमात्र क्याम्पस हो ।  क्याम्पसले धान, चामल, पाटा, गहुँलगायत वस्तुको प्रतिट्रक ...