×

साउन २८, २०७९

काठमाडौंको थापाथलीस्थित पुलबाट हाम फालेकी एक महिलाको तत्कालै प्रहरीले उद्धार गरेको छ । शनिवार अपराह्न पुलबाट बागमती नदीमा हाम फालेकी ति महिलाको प्रहरीले तत्कालै उद्धार गरेको हो ।  जिल्ला प्रहरी परिसर...