×

जेठ २३, २०७९

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली चोकमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०२५ प १६२० नंको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–००४ क ०५८० नं को दूधको ट्या...

जेठ २२, २०७९

बुटवलका युवा उद्यमी कृष्णप्रसाद बस्याल जहाँ जाँदा पनि आफ्नै गाडी प्रयोग गर्थे । आफैँ ‘ड्राइभ’ गर्थे ।  आफ्नै गाडीमा आउजाउ गर्ने बस्याल केही दिनअघि भने भैरहवाबाट हवाईजहाजमा व्यावसायिक कामका ल...

जेठ २२, २०७९

पूर्व र काठमाडौंबाट भैरहवा अन्तिम गन्तव्य बनाएर आउने गाडीहरू बुटवल भएर बल्ल भैरहवातर्फ जाने गर्छन् । बुटवलका यात्रुहरूलाई झारेपछि भैरहवा र लुम्बिनी जाने गाडीहरूको आधिकारिक रुट हो ।  तर, आइतबार बिहान ...

जेठ २२, २०७९

आइतवार बिहानै रुपन्देहीको रोहणी नदीमा यात्रुवाहक बस दुर्घटना भयो । दुर्घटनामा ९ जनाको मृत्यु भयो भने २३ जना घाइते भए । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर छ ।  गाडी गन्तव्य आउन तीन किलोमिटर मात्रै बाँकी...

जेठ २१, २०७९

पृथ्वीराजमार्ग सडकखण्डअन्र्तगत व्यास नगरपालिका–१२ देउरालीमा आज साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा जिल्लाको बन्दीपुर–१ निवासी २१ वर्षीय स्...

जेठ १८, २०७९

जेठ १३ गते ललितपुरको जावलाखेलमा सामान्य दुर्घटनामा परेर घाइते भएकी माओवादी नेतृ एवं चितवन भरतपुर महानगरकी मेयर रेनु दाहाल सार्वजनिक कार्यक्रममा सहभागी भएकी छन् ।  माओवादी केन्द्रले नवनिर्वाचित जनप्रत...

जेठ १६, २०७९

मुस्ताङमा भएको विमान दुर्घटनामा हालसम्म २१ जनाको शव फेला परेको छ ।  आइतवार पोखराबाट जोमसोम उडेको तारा एयरको ट्विनअटर जहाज थासाङ गाउँपालिकाको वडा नम्बर २ स्थित मानापाथी हिमालको फेदमा पर्न...

जेठ १६, २०७९

दाङको देउखुरीमा मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । राप्ती गाउँपालिका-४, श्रीनारायण चोकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको मिनी ट्रकको ठक्करबाट सोही ठाउँको खिनैटा बस्ने करीब ५२ वर्षीय...

जेठ १६, २०७९

उदयपुरको कटारीमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।  कटारी नगरपालिका–१४ भदौरेमा आइतवार राति  ना८ख ८२९७ नम्बरको ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको इलाका प्रहरी कार्य...

जेठ १५, २०७९

लमजुङस्थित मध्यपहाडी लोकमार्गमा आज दिउँसो टिपर दुर्घटना हुँदा मृत्यु भई पहिचान खुल्न बाँकी तीनको पहिचान खुलेको छ । मध्यनेपालस्थित भोर्लेटारबाट सोही पालिका–७ तर्फ आउँदै गरेको बा४ख ७७८१ नंको टिपर दुर्घ...

जेठ १५, २०७९

हराइरहेको तारा एयरको जहाज भेटिएको तर, दुर्घटनास्थलमा जान नसकिएको वायुसेवा सञ्चालक संघ जनाएको छ ।  संघका प्रवक्ता योगराज शर्मा कँडेलले ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज भेटिइसकेको तर दुर्घटनास्थलमा ज...

जेठ ११, २०७९

दैलेखमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । बुधबार साँझ जिल्लाको आठबीस नगरपालिका –३ स्थित सिस्ने भन्ने ठाउँमा  बस दुर्घटना भएको हो । बस सडकबाट करिब ५० मिटर तल खसेर...

जेठ ८, २०७९

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज  भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा लम्कीचुहा नगरपालिका–१ की ३० वर्षीया सविता कँडेलको मृत्यु भएको हो ।   पू...

जेठ ७, २०७९

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संखया ४ पुगेको छ । वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना४च२३१५ नंको जीप शनिबार साँझ सिमखोला पुलको बारमा...

जेठ ७, २०७९

तीव्र गतिमा रहेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते  भएका छन् । मकवानपुरको  इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ स्थित कुलेखानी सिमखोलाको पुलमा ठोक्किएर जीप दुर्घटना भएको ह...

जेठ ७, २०७९

हावाहुरी र चट्याङ जस्ता प्राकृतिक विपत्तिको घटनामा परेर ५ जनाको मृत्यु भएको छ  । यस्तै १२ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बितेको २४ घण्टामा सो घटना...

जेठ ६, २०७९

 कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्कामा गुडिरहेको बसमाथि रुख ढल्दा बसमा सवार पाँच जना यात्रु घाइते भएका छन् । हावाहुरीका कारण से १ ख १८०६ नम्बरको बसमा एक्कासी रुख ढलेको हो । रुख ढलेपछि बसम...

जेठ ५, २०७९

काठमाडौँको थलीमा मिनी टाटाको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।    कागेश्वरी मनोहरा नगरपालिका–५ थलीको हरियाली नगरस्थित बा ४ ख ५००५ नम्बरको मिनी टाटाको ठक्करबाट पैदलयात्री रामेछाप उम...

जेठ ४, २०७९

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकाको बाँके जङ्गलस्थित सडकखण्डमा यात्रुबस र माछा बोक्ने बलेरो पिकअप ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आ...

जेठ ४, २०७९

रुपन्देहीको भैरहवामा बुधवार विजय जुलुसमा हिँडेको गाडी दुर्घटना भएको छ ।  दुर्घटनामा १७ जना घाइते भएका छन्, जसमध्ये ६ जनाको अवस्था गम्भीर छ ।  नेकपा एमाले सिद्धार्थनगर नगरपालिका–१० को ल...

जेठ ४, २०७९

ललितपुरको कोटेश्वर-ग्वार्को सडकमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।  मंगलवार बेलुका साढे ९ बजे कोटेश्वरबाट ग्वार्कोतर्फ गइरहेको बागमती प्रदेश ०२–०२३ प ०४९१ नम्बरको मोटरसाइकल...