×

चैत २८, २०७८

सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम लोकमार्गअन्तर्गत फुलजोरमा आज तीर्थयात्रु चढेको बस दुर्घटना भएको छ । दुर्घटनामा  चालकसहित २५ जना घाइते भएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाए...

चैत २५, २०७८

रूपन्देहीको तिलोत्तमामा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा युवकको मृत्यु भएको छ ।  भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु २२ प ६९२५ नम्बरको मोटरसाइकल शुक्रवार दिउँसो तिलोत्तमा नगरपालिका–४ ड्राइभर टोल...

चैत २५, २०७८

पोखराबाट अर्घाखाँचीको सुपादेउराली दर्शनका लागि गएको बस शुक्रवार दुर्घटना भएको छ ।  प्युठानको स्वर्गद्वारी हुँदै गएको ग २ ख ६८० नम्बरको बस अनियन्त्रित हुँदा सन्धिखर्क–२ मा दुर्घटना भएको हो । बस सडक ...

चैत २५, २०७८

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौकीडाँडा सडकखण्डमा बिहीवार राति भएको मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनाबाट घाइते भएका से ४ प ४७३० नम्बरको मोटरसाइक...

चैत २१, २०७८

कञ्चनपुर, सिरहा र सिन्धुलीमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-६ शान्ती निकेतनस्थित सडकमा ना.४ ख ४४६६ नम्बरको बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको ...

चैत २१, २०७८

कञ्चनपुर भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा सोमवार बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । ना ४ ख ४४६६ नम्बरको बसले ठक्कर दिँदा मञ्जु बुडालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला...

चैत १६, २०७८

काठमाडौं गोकर्णेश्वर नगरपालिका-१, सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरू सृष्टि र श्रेयाको...

चैत १५, २०७८

बागलुङको निसीखोलामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । निसीखोलाबाट ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजारतर्फ आउँदै गरेको लु१च ९४८० नम्बरको पिकअप भ्यान निसी...

चैत १५, २०७८

बाँकेमा टिप्परको ठक्करबाट मंगलवार एक पैदल यात्रीको मृत्यु भएको छ । कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ क ६५६ नम्बरको टिप्परले नेपालगञ्ज उपमहानगरपालिका-२० राँझा चोकमा ठक्कर दिँदा स्थानीयवासी ७० वर्षीय ...

चैत १५, २०७८

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  कबिलासी नगरपालिका-१० सलेम्पुरस्थित सडकमा प्रदेश-२-०३-०१८ प ९६८३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सोमवार दिउँसो दुर्घटना हुँदा मोटरसा...

चैत १४, २०७८

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा ४ जना बालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अर्का एक घाइते भएका छन् । सोमबार सवैला नगरपालिका–१२ स्थित बरकुर्वामा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरी...

चैत १३, २०७८

सर्लाहीको फुलजोर खोलास्थित पुलबाट यात्रुवाहक बस खस्दा चार जनाको मृत्यु भएको छ । २० जना बढी घाइते छन् ।  आइतवार बिहान सवा ११ बजे ना ४ ख ८५५५ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गतको फुलजोर पुलबाट ...

चैत ११, २०७८

रोल्पाको सुनिलस्मृति गाउँपालिका– ३ मिझिङ लोवाङमा आज भएको ट्र्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा रोल्पा सुनिलस्मृति गाउँपालिका–५ का २० वर्षीय सहचालक खुमे थापा...

चैत ५, २०७८

धनुषाको छुट्टाछुट्टै स्थानमा आज भएको घटनामा दुई जनाको मृत्यु भएको छ । पोखरीमा डुबेर धनुषाको जनकपुरधाम उपमहानगरपालिका–११ निवासी १२ वर्षीय कर्णकुमार दासको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय...

चैत ५, २०७८

भक्तपुर, कास्की, कैलाली, सर्लाही, रुकुम (पूर्व), अछाम, मोरङ, सुनसरी, डोटी, बझाङ, सप्तरी, चितवन, सुर्खेत र प्युठानका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ । भक्तपुर, मध्य...

चैत ४, २०७८

मकवानपुरको मनहरीमा शुक्रवार बिहान भएको बस दुर्घटनामा दुई जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बसका सहचालक नुवाकोटको तारकेश्वर गाउँपालिका-४ घर भएका २२ वर्षीय सुवास श्रेष्ठ र बसमा सवार सोही ठाउँका २...

चैत ४, २०७८

मकवानपुरको मनहरी गाउँपालिका-६ मा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । मृत्यु हुनेहरूमा बसका सहचालक नुवाकोट तारकेश्वर गाउँपालिका-४ का २२ वर्षीय सुवास श्रेष्ठ र यात्रु २९ वर्षीय शम्भु दराई ...

फागुन ३०, २०७८

सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  दुधौली नगरपालिका–५, ठाकुरे खोलामा आइतवार साँझ टिपर अनियन्त्रित भएर पल्टिँदा उदयरपुर कटारी–२ का १९ वर्षीय दीपेन्द्र क...

फागुन २९, २०७८

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आज दिउँसो भएको सवारी दुर्घटनामा मृत्यु भएका तीनजनाको सनाखत भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–८ का ७३ वर्...

फागुन २८, २०७८

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इच्छाकानमा गापा २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा इच्छाकामना गापा २ वल्र्याङबाट  शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ न...

फागुन २७, २०७८

प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले बिहीवार संखुवासभाको मादी-६ मा भएको बस दुर्घटनामा परेकालाई आर्थिक सहयोग गर्ने बताए । तर, मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले भने उक्त दुर्घटनामा...