×

मंसिर २९, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गरेको छ ।&nb...

मंसिर २९, २०७९

निर्वाचन आयोगले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन बिहीवार राष्ट्रपतिसमक्ष बुझाउन लागेको छ ।   आयोगले समानुपात...

मंसिर २८, २०७९

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने ऐतिहासिक कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा तीनै तहका सरकारलाई धन्यवाद ज्ञापन गरेको छ । आयोगले बुधवार विज्ञप्ति जारी गर...

मंसिर २८, २०७९

स्थानीय तह निर्वाचनमा उम्मेदवार रहेर निर्धारित समयभित्र निर्वाचन खर्च विवरण नबुझाउनेहरूमध्ये हालसम्म १ सय २९ जनाले निर्वाचन आयोगलाई जरिवाना बुझाएका छन् । निर्वाचन आयोगको आर्थिक प्रशासन शाखाका  अनुसार हाल...

मंसिर २८, २०७९

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५२ मा प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्रा...

मंसिर २८, २०७९

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको परिणाम घोषणा गरेसँगै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गरेको छ । आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली ...

मंसिर २८, २०७९

निवार्चन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को अन्तिम नतिजा प्रकाशन गर्ने कार्य सम्पन्न गरेको छ ।  आयोगले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्...

मंसिर २८, २०७९

निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित सांसदलाई आगामी पुस ३ गते प्रमाणपत्र वितरण गर्ने भएको छ । आयोगले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिन...

मंसिर २६, २०७९

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउन दलहरूलाई सोमबार अपराह्न ४ बजेसम्मको समय दिएको छ । आयोगले त्रुटि गरेर समानुपातिक उम्मेदवारहरुको नाम पठाउने राजनीतिक दलहरुलाई त्रुटि सच्याए...

मंसिर २१, २०७९

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने सिट संख्या निर्धारणको तयारी गरेको छ । आयोगमा...

मंसिर २०, २०७९

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) सङ्ख्या निर्धारणको तयारी गरेको छ ...

मंसिर १४, २०७९

निर्वाचन आयोगले बाजुरा र स्याङ्जा २ मा रोकिएको मतगणनाबारे निर्णय लिन बैठक बोलाएको छ । पुनः मतदान गर्ने या मतगणना कार्य अघि बढाउने भन्नेबारे निर्णय लिन बुधबार आयोगको बैठक बस्न लागेको हो ।  यी दुई निर्...

मंसिर १२, २०७९

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरीको ४ नम्बर निर्वाचन क्षेत्रमा मतगणना सञ्चालन गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । विवादका कारण मतगणना कार्य रोकिएको छ । आयोगका ...

मंसिर ११, २०७९

यही मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्...

मंसिर ४, २०७९

निर्वाचन आयोगले देशभर १५ मतदान केन्द्रमा मतदान रोकिएको जनाएको छ । सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी दिँदै आयोगले अन्यत्र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि देशभर शान्तिपूर्ण रूपमा मतदान...

मंसिर ४, २०७९

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत आइतवार दिउँसो ३ बजेसम्म ४० प्रतिशत हाराहारीमा मतदान भएको निर्वाचन आयोगले अनुमान गरेको छ ।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३ बजेसम्म ४० प्रत...

मंसिर ४, २०७९

निर्वाचन आयोगले सामान्य विवाद हुँदा मतदान स्थगित गर्ने निर्णय नलिन सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिँदै आयोगले विवादले केही समय स्थगन भएको मतदान सञ्चालन गर्न न...

मंसिर ३, २०७९

स्थिर समयमा चुनावी प्रचारप्रसार गरेको तथा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले तीनजना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ ।  आयोगले शुक्रबार पत्र काट्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको हो...

मंसिर २, २०७९

मंसिर ४ गते देशैभर हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसार सकिएर मौन अवधि चलिरहेको छ । निर्वाचन अधिकृतका कार्यालयहरूले मतदानस्थलको व्यवस्थापन र तयारीका काम गरिरहेका छन् । मतदाताले प्रतिनि...

मंसिर १, २०७९

मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।  मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करीब २ ...

मंसिर १, २०७९

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणाली तर्फका उम्मेदवारलाई पनि परिचयपत्र उपलब्ध गराउने भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूच...