×

बैशाख २, २०८०

म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । दुई गाउँलाई जोड्न अग्ला पहाडको बीचमा बनाइएको तीन सय ६५ दशमलव ८० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको ...

असार २१, २०७९

तुर्के खोलामा पुल बन्ने थाहा पाउँदा मोरङको केराबारी गाउँपालिका–९ भलुवाका डिल्लीराम आचार्य खुशी भएका थिए । पुल बनेपछि बजारसम्म दूध पुर्‍याउन पाइने आशमा उनले गोठमा गाई थपे तर उनको हौसला धेरै टिक्न...

असार ५, २०७९

हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा पुल नबन्दा वर्षात्का समयमा सवारीसाधन र यात्रुलाई वारपार गर्न समस्या भएको छ । यस ...

असार २, २०७९

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १५० रुग्ण पुललाई घटाएर ४१ मा झारेको छ । विभिन्न कारणले निर्माण अघि बढ्न नसकेका धेरै पुल निर्माणलाई तीव्रता दिन लगाइएको हो ।   प्रतिनिधिसभाको बैठकमा विनियोजन वि...

जेठ ३१, २०७९

गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो । गण्डकी प्रदेश सरकारले...

चैत २२, २०७८

दुई बेग्लाबेग्लै स्थानमा निर्माणाधीन पुल भत्किएका छन् । कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको बिम खस्टा कामदार घाइते भएका छन् । साथै निर्माण कार्य अवरुद्ध भएको छ। त्यस्तै सिन्धुली सदरमुकाम हुँदै बग्ने ग्बाङ खोल...

चैत ४, २०७८

हिमाली जिल्ला मनाङमा पुलको निर्माणकार्य नसकिँदै अलपत्र परेको छ ।  सदरमुकाम चामेबाट माथिल्लो मनाङतर्फ सडकसँगै थालिएका पुलको निर्माण नसकिँदै अलपत्र परेको हो ।  हुम्डे विमानस्थल नजिकैबाट ङावल जा...

फागुन २९, २०७८

सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसी नदीस्थित फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलका लागि तेस्रोपटक थप भएको म्याद आगामी चैत मसान्तमा सकिँदैछ ।  विसं २०७३ चैत २२ गत...