×

पुस १३, २०७९

पछाडि एउटा झोला, साइडमा अरू २ वटा अलि साना झोला भिरेकी छन् । दुवै हातमा लिएकी छन् ‘स्ट्रबेरी’को सानो–सानो प्याकेट । न्यूरोडको सडकपेटीमा हिँड्दै गरेकी ३८ वर्षीया माया खत्री पैदल हिँड्नेहरूला...