×

फागुन २७, २०७९

कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा बोका काटेर भोज मनाइएको छ । शनिबार बिहान बोका काटेर भोज मनाइएको हो । कर्मचारीहरूले सामाजिक सञ्जालमा भिडियो लाइभ नै गरेर भोज मनाएका हुन् । भिडियो लाइभमा एक जना ...