×

भदौ ५, २०७९

गुल्मीबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका प्रदेश सांसद तथा पूर्वमन्त्री सुदर्शन बराललाई आउँदो निर्वाचनमा पुनः प्रदेशसभामा दोहोरिने मन छैन । २०६३ मा संसद् पुनःस्थापनासँगै अन्तरिम विधायक र २०६४ मा गुल्म...