×

फागुन ४, २०७९

भेरी बबई बहुउद्देश्यीय आयोजनाले इरानी कम्पनी महब घोड्स कन्सल्टिङ इन्जिनीयरिङ (एमजीसीई) सँग सम्झौता रद्द गरेको छ । कम्पनीले शर्तअनुसार काम पूरा नगरेपछि आयोजनाले सम्झौता रद्द गरेको जनाएको छ । अमेरिकी सरकारक...