×

माघ २९, २०७९

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकाल असाधारण घटनाहरूले भरिपूर्ण छ ।  त्यस असामान्य कार्यकालमा धेरै अधिकारीहरू ट्रम्पसँग मिलेर काम गर्न असफल थिए । उपराष्ट्रपति माइक पेन्स र परराष्ट्रमन्त्री माइक प...