×

असोज ७, २०७९

एनआईसी एशिया बैंकका ग्राहकहरूले अब आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्यूआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । हाल बैंकका १४ लाखभन्दा बढी  मोबाइल बैंकिङ एप प्रयोगकर्ता रह...