×

जेठ ९, २०८०

जिल्ला प्रशासन कार्यालय सुनसरीमा मिटरब्याजीविरुद्ध दुई सय ४९ जनाले उजुरी दर्ता गराएका छन् ।  सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै दुई सय ४९ जनाले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी हुमकला ...

बैशाख ४, २०८०

काठमाडौंको रत्नपार्कमा विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितमाथि प्रहरीले दमन गरेको छ । सोमवार रत्नपार्ककमा भेला भएर सिंहदरवारतर्फ जान लागेका मिटरब्याज पीडितलाई प्रहरीले लाठिचार्ज गरेको हो । मिटरब्याज तथा...

बैशाख ४, २०८०

सरकार र मिटरब्याज पीडितबीच पटक–पटक वार्ता हुँदा पनि सहमति जुट्न नसकेपछि आज सोमवारदेखि पुनः आन्दोलन हुने भएको छ । मिटरब्याजी पीडित सङ्घर्ष समितिका प्रवक्ता निर्ग नवीनले आज सोमवारदेखि बालुवाटार, संसद् ...

चैत १५, २०७९

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले तत्काल मिटर ब्याज पीडितको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ । महासङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै मिटर ब्याजको कारोबारलाई गैरकानूनी घोषणा गर्न माग गरेको ...

चैत १४, २०७९

आफ्नो माग पूरा गर्न दवाव दिने उद्देश्यले काठमाडौँ आएका मिटरब्याजी पीडितले गएराति सडकमै रात बिताएका छन् । न्याय माग्न भन्दै उनीहरु ११ दिन पैदलै हिँडेर महोत्तरीबाट काठमाडौं आइपुगेका थिए । पहिलो दिन माताती...

पुस २९, २०७९

मिटरब्याजी पीडितको समस्या उठान गर्ने व्यक्तिहरू नै सरकारको नेतृत्वमा पुगेपछि आफूहरूको मुद्दाको सम्बोधन हुने आशा पलाएको पीडितहरूले बताएका छन् ।  लामो समयदेखि न्याय नपाएपछि आज सर्लाहीको हरिवनमा भेला भएक...

मंसिर २६, २०७९

मिटर ब्याजबाट पीडित भएका र मिटर ब्याज लिएकाको प्रमाण संकलनमा प्रहरी जुटेको छ । सरकारले गत साउन २९ गतेदेखि भदौ ५ गतेसम्मका लागि मिटर ब्याज पीडितलाई निवेदन दिन गरेको आग्रहअनुसार जिल्ला प्रशासनमा परेका उजुरीमध्...