×

असार २६, २०८०

विगत केही दिनदेखि परेको अत्यधिक वर्षाको कारण भारतमा पहिरोमा परी तीन नेपाली नागरिकको निधन भएको छ । हिमाञ्चल प्रदेशमा रोजगारी तथा अन्य सिलसिलामा रहेका नेपाली नागरिकसमेत बाढीबाट प्रभावित भएका एवं पश्चिम र...

असार ८, २०८०

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।  गैँडाकोट–३ स्थित तात्रीबासको सिँचाइ पोखरीमा डुबेर आज दुई बालकको मृत्यु भएको वडाध्यक्...

असार ५, २०८०

सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका ५ का ३५ वर्षीय शिव नारायण कामतको करेन्ट लागेर मृत्यु भएको हो । छत ढलानको क्रममा भ्याभरेटर मेसिनबाट करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीको भ...

असार ४, २०८०

सङ्खुवासभामा बाढी पहिरामा परेर बेपत्ता भएका २१ मध्ये एक जनाको शव भेटिएको छ । आज चैनपुर नगरपालिका–१० निगुरेमा एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र ग...

जेठ २४, २०८०

विभिन्न जिल्लामा तीन जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार धनुषाको जनकपुर उपमहानगरपालिका-१५ लोहनास्थित सडक छेउको सिसौको छहारी मुनी ७० वर्षीय महादेव साह बुधबार मृत अवस्...

बैशाख २७, २०८०

सीमावर्ती भारतीय गाउँमा एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु रोहिणी गाउँपालिका–२ बस्ने २६ वर्षीय रविकुमार यादव रहेका छन् । यादवको शव हात बाँधिएको र शरीरमा चोटपटक लागेको अवस्थामा भेटिएको छ । ...

बैशाख २३, २०८०

कञ्चनपुरको सामुदायिक वनमा दाउरा खोज्न हिँडेका एक जनाको मृत्यु भएको छ । रुखको हाँगाले लागेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको मृत्यु भएको हो । गाउँलेसित स्थानीय बैजन...

बैशाख २२, २०८०

इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको हो । स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर बेपत्ता भएका भ...

फागुन ९, २०७९

पर्साको ठोरीमा स्करपियो जीपको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ।  ठोरीबाट वीरगञ्ज जाँदै गरेको बागमती प्रदेश-१ ०२७च-०३०३ नम्बरको स्कर्पियोले मंगलबार​ ठोरी गाउँपालिक...

माघ २८, २०७९

विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार संखुवासभाको चैनपुर नगरपालिका-११ स्थित किङरिङ बस्ने ५६ वर्षीय जित बहादुर जिमी आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेल...

कात्तिक १७, २०७९

विराटनगर ४ मा रहेको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसासिएर एक जना कामदारको मृत्यु भएको छ । कोल्ड स्टोरमा बिहीवार दिउँसो अचानक ग्यास लिक हुँदा विराटनगर–५ का ५४ वर्षीय रौँदी चौधरीको मृत्यु भएको...

असोज १२, २०७९

डेंगु संक्रमणबाट एकैदिन चार जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २६ जना डेंगु संक्रमित थपिँदा ४ जनाको भने मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासँगै गत साउन १ गते...

चैत २६, २०७८

कोलम्बियामा बाढीमा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ ।  बाढीमा परेर कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा १३ जनाको ज्यान गएको र अरू केही हराइरहेका बताइएको छ । त्यहाँ केही दिनदेखि अविरल वर्षा जारी छ ...

चैत १, २०७८

रूसी सशस्त्र फौजले यूक्रेनविरुद्ध युद्ध सुरु गरेदेखि ४०४ रूसी ट्याङ्कर ध्वस्त गरेको र १३,५०० भन्दा बढी रूसी सेनाको मृत्यु भएको यूक्रेनको विदेश मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ ।  रूसले यस सम्बन्धमा यूक्...

माघ २२, २०७८

अत्यधिक चिसोको कारण पाल्पा सदरमुकाम तानसेनमा दुई जनाको मृत्यु भएको छ ।  तानसेन नगरपालिका–४, बडीज्ञान टोलमा बस्ने ३८ वर्षीय वसन्त गिरी र अर्घाखाँचीको छत्रकोट गाउँपालिका–४ स्थायी घर भएका ५०...

माघ २१, २०७८

अर्जेन्टिनाको ब्युनस आयर्स प्रान्तमा विषाक्त कोकिन सेवनबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । ८४ जनालाई अस्पताल भर्ना गरिएको छ । अर्जेन्टिनाको स्वास्थ्य मन्त्रालयले देशमा विषाक्तताका नयाँ घटनाहरूको अनुगमन गर्न विशे...

माघ ११, २०७८

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मंगलवार मृत्यु भएको छ ।  कोहलपुर नगरपालिका–२ निवासी ७० वर्षीया महिलाको बिहान मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँक...

माघ १०, २०७८

देशमा विभिन्न ठाउँमा भएका दुर्घटना ६ जनाको मृत्यु भएको छ । बारा, दाङ, सिन्धुली, सुनसरी, मकवानपुर र सिरहामा एक-एक जनाको मृत्यु भएको हो ।  बारा, जितपुरसिमरा उपमहानगरपालिका-२२ स्थित सडकमा ना.३ च ८८५...

माघ ९, २०७८

ओखलढुंगामा आइतवार जीपमाथि ढुंगा खस्दा तीन जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।  मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–१ का १० वर्षीय युस कोइराला, ७ वर्षीया युनिसा कोइराला र मानेभञ्ज्याङ ...

पुस १२, २०७८

सोलुखुम्बु, थुलुङ दुधकोशी गाउँपालिका-३ पञ्चनस्थित ८६ हाइड्रोपावर हाउसमा पाइप पड्किँदा दुई जनाको मृत्यु भएको छ । फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा आइतबार साँझ पाइप पड्किएको हो ।   मृत्यु...