×

कात्तिक ५, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तिहारलगत्तै घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी व्यस्तताका बीच घोषणापत्रलाई अन्तिम रुप दिन जुटेका छन् ।  आफ्नो निर्वाचन क्षेत्र झापाबा...

कात्तिक ५, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक सांसद पद आफ्नो पार्टीले मात्रै नबेचेको दाबी गरेका छन् । उनले समानुपातिक पदमा कसैको नातेदार र नजिक–टा...

असोज २३, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । लिङ्देनले आइतवार बिहान ११ः३० बजे आफैँ उपस्थित भएर झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी ...

असोज १२, २०७९

विवेकशील साझा पार्टी छाडेर रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । राप्रपामा उनलाई वरिष्ठ उपाध्यक्षको हैसियत दिइएको छ । नेपालका पुराना राजनीतिक दल र नेताहरूको विकल्पमा नयाँ वैकल्पि...

असोज १२, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी चुनावबाट राप्रपा संसदमा पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।  बुधवार रवीन्द्र मिश्र नेतृत्वको समूहलाई पार्टीमा प्रवेश गराउने कार्यक्रमलाई स...

भदौ २९, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले  पटक पटक अवसर पाइसकेका नेताहरुलाई समानुपातिक उम्मेदवार नबनाउनेबारे छलफल थालेको छ । बुधबार पार्टी कार्यालयमा बसेको संसदीय बोर्डको बैठकमा विगतमा पटक पटक अवसर पाइसके...

भदौ २८, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक नेतृत्व हस्तान्तरण बिना परिवर्तन र विकास सम्भव नभएको टिप्पणी गरेका छन् । राप्रपाले आज बेनीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले नेप...

भदौ २८, २०७९

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा  संसदीय बोर्ड गठन गरिएको छ । आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा टिकट वितरण लगायतका प्रयोजनका लागि अध्यक्ष राजेन्द्र लिङ्देनले बोर्ड गठन गरेको प्रवक्ता मोहन श्रेष्ठल...

भदौ २७, २०७९

अघिल्लो चुनावमा गाला जोड्दै हिँडेका वामपन्थी नेताहरूबीच यतिबेला बोलचाल बन्द छ । पहिला विचारदेखि एजेन्डासम्म साटासाट गर्ने नेताहरू काटाकाटको अवस्थामा छन् ।  नेकपा हुँदादेखिकै विवाद विभाजन हुँदासम्म पन...

भदौ २४, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालको प्रधानमन्त्री विदेशीहरूको योजनामा बनाइने गरेको बताएका छन् । शुक्रवार विश्व ओमकार एकता महाअभियानले काठमाडौंमा आयोजना गरेको एकता राष्ट्रिय धर्म सभालाई स...

भदौ २१, २०७९

 राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा राप्रपालाई असफल हुने सुविधा नभएको बताएका छन् । पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित केन्द्रीय पदाधिकारी एवं...

भदौ २१, २०७९

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नाम झापाको क्षेत्र न ३ बाट सर्वसम्मत सिफारिस गरिएको छ । मंगलबार बसेको क्षेत्रीय समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्ष तर्फको उम्मेदवारको लागि...

भदौ १९, २०७९

चुनावको मिति घोषणा भएपछि पनि संसद् चलाई राख्नु अनैतिक हुने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधि सभा त्यागेको घोषणा गरेका छन् । कानून संशोधन गरेर प्रतिनिधि सभाको आयु मंसिर ४ पछिस...

भदौ १९, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चुनावको मिति घोषणा भएपछि संसद्मा उपस्थित भइराख्नु अनैतिक हुने भन्दै संसद् त्यागेका छन् ।  आइतवार प्रतिनिधि सभाको बैठकमा सभामुखसँग विशेष समय लिएर लिङद...

भदौ २, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र पुनर्स्थापनाको अभियानलाई प्रभावकारी ढंगबाट अघि बढाउन आर्थिक सहयोग अभियान शुरू गरेको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीको साथ, सहयोग र समर्थनको अपेक्षासहित राप्रपाले &l...

साउन ३०, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेलबारे निर्णय गर्ने जिम्मा अध्यक्ष राजेन्द्र लिङदेनलाई दिएको छ । सोमवार काठमाडौंमा बसेको राप्रपाको कार्यसम्पादन समितिको ...

साउन २९, २०७९

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवासमा पार्टीको जनमत बढाउने गतिविधि गर्न र आगामी निर्वाचनमा स्वदेश आउन प्रवासमा रहेका नेपालीलाई आग्रह गरेका छन् । पार्टीको केन्द्रीय प्रवास विभागको आयोजनामा भएको प्रवासी नेपाली...

साउन १३, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी संसदीय निर्वाचनका लागि अहिलेदेखि तयारी शुरु गर्नुपर्ने बताएका छन् । राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा आज आयोजित प्रदेश–१ स्तरीय दुई द...

साउन १३, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले अविलम्ब संसदीय चुनावको मिति घोषणा गर्न माग गरेका छन् । विराटनगरमा शुक्रवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संघीय संसद् र प्रदेशसभा सदस्य पदक...

साउन ११, २०७९

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दलको मनपरीतन्त्र रोक्न बलियो राप्रपाको आवश्यकता रहेको बताएका छन् । बुधबार धनगढीमा विभिन्न राजनीतिक दल परित्याग गरेर राप्रपामा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै उनले यस्तो ...

साउन ८, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकको अवस्था सामान्य आँखाले देखेको भन्दा फरक भएको बताएका छन् । आइतवार नेपाल प्राज्ञिक परिषद्ले आयोजना गरेको ‘नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्ग च...