×

पुस २१, २०८०

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले भारतले २० करोडका योजना नेपालमा सोझै बाँड्ने गरिएको सम्झौता लज्जाजनक भएको निष्कर्ष निकालेको छ ।  ‘२०८० पुस १९ गतेका दिन नेपाल–भारत परराष्ट्रमन्त्र...

फागुन ३, २०७९

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय विदेश सचिवका अगाडि नेपालका नेताहरू लम्पसार परेको टिप्पणी गरेका छन् । राष्ट्रपति निर्वाचन प्रभावित गर्न भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आएको उनले ...

मंसिर २८, २०७९

पटक–पटक सांसद र एकपटक उपप्रधानमन्त्री समेत भइसकेका ८२ वर्षीय चित्रबहादुर केसीलाई चुनाव जितेलगत्तै अर्को चटारो थपियो– काठमाडौंमा डेरा खोज्न । बाग्लुङबाट चौथोपटक निर्वाचित केसी मतदातालाई धन्यवाद ...

कात्तिक ११, २०७९

राष्ट्रिय जनमोर्चा पार्टीले रुपन्देहीको २ नम्बर निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई समर्थन नगर्ने भएको छ । शुक्रवार अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गर्दै सत्तारुढ गठबन्धनले समर्थन गरेका राष्ट्रिय जनमु...

जेठ २६, २०७९

जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा अमर थापा चयन भएका छन् । थापासहित उपप्रमुखमा होमनाथ शर्मा र सदस्य पदमा गठबन्धनका उम्मेदवार सर्वसम्मत चयन भएका हुन् । जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका अनुसार बिह...

चैत ३०, २०७८

राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनको घोषणा पत्र–२०७९ सार्वजनिक गरेको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बुधवार बुटवलमा घोषणापत्र सार्वजनिक गरे । ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघ...

चैत १७, २०७८

अमेरिकी आर्थिक सहयोग कार्यक्रम (एमसीसी) अनुमोदनको विषयमा विमति जनाउँदै सत्ता गठबन्धनबाट बाहिरिएको राष्ट्रिय जनमोर्चा फेरि गठबन्धनमा सहभागी भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीवार बसेको गठबन्धनको बैठक...

फागुन २०, २०७८

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालका वामपन्थी (कम्युनिस्ट) दलहरू खामपन्थी बन्दै गएको टिप्पणी गरेका छन् ।  अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसीको विरोधमा साना ६ दलले शुक्रवार काठमाडौंमा आ...