×

मंसिर २०, २०८०

भरतपुर महानगरपालिकाभित्र कार्यरत स्वास्थ्य स्वयंसेविकालाई मङ्गलबार सम्मान गरिएको छ । बीसौँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा महानगरभित्रका दुई सय सात स्वयंसेविकालाई नगदसहित सम्मान गरिएको हो । ...

मंसिर २, २०८०

एसियाली खेलकुदका ऐतिहासिक रजत विजेता सविता राजभण्डारी र कांस्य विजेता किशोर श्रेष्ठ शनिवार सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले उनीहरूको सफलताको कदर गर्दै सम्मान गरेको हो । दुवैले तेक्वान्दो...

असोज ५, २०८०

समृद्ध एड मिडिया नेटवर्क प्रालिकोे १३औँ वार्षिकोत्सवका अवसरमा आज शिक्षाविद्, शिक्षाकर्मी र पत्रकारलाई सम्मानित गरिएको छ । कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालबाट पाँच व्यक्तित्वलाई सम्मान प्रदान भएको थियो ।  ...

असोज ३, २०७९

 मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवम् पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी राष्ट्र गौरव मान पदवीबाट सम्मानित हुने भएका छन् ।  सरकारले संविधान दिवसको अवसरमा उनलाई सो पदकबाट सम्मानित गर्ने भएको हो ...

भदौ १२, २०७९

कला, सङ्गीत, साहित्य, अपाङ्गता र सामाजिक क्षेत्रका आठ व्यक्तित्व शनिबार सम्मानित भएका छन् । एक सय ५७औँ मोती जयन्तीका अवसरमा उनीहरूलाई सम्मान समर्पण गरिएको हो ।  सार्थक प्रकाशन बागलुङले विसं २०७८ को &lsquo...

असार २४, २०७९

तनहुँको ऋषिङ गाउँपालिकाले एकल पुरुष र असल बुहारीलाई नगदसहित सम्मान गरेको छ । गाउँपालिकाको बाह्रौँ गाउँसभाबाट पारित बजेट सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा एकल पुरुष र असल बुहारीलाई नगदसहित सम्मान गर्नुका...

बैशाख २७, २०७९

श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन मूर्धन्य स्रष्टालाई एक भव्य समारोहका बीच सम्मान गरेको छ ।  साहित्यकला मन्दिर स्थापनाको २८ औं वर्ष प्रवेशको अवसरमा मंगलबार काठमाडौको अग्रवाल सेवाकेन्...

चैत २५, २०७८

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले साहित्य, पत्रकारिता, ललितकला र सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पु¥याउने छ जना स्रष्टालाई सम्मान र पुुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानद्वारा बिहीबार आयोजित समारोहमा यस वर्...