×

असोज ७, २०७९

सत्तारुढ गठबन्धनबीच प्रतिनिधि सभाको प्रत्यक्षतर्फको सिट बाँडफाँटमा कुरा मिल्न नसकिरहेको समयमा गठबन्धन दलका तीन नेताबीच छुट्टै छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक बस्नुअघि माओवाद...

असोज ७, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा सिट बाँडफाँटको छलफल अन्तिम चरणमा पुगेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बस्ने बैठकले सहमतिको प्रयास गर्ने ...

भदौ २७, २०७९

मंसिर ४ गतेका लागि घोषणा गरिएको निर्वाचनमा आमरूपमा सत्तारूढ गठबन्धन भर्सेस एमालेको प्रतिस्पर्धाजस्तो देखिन्छ । तर, एमालेले भने आगामी चुनावमा सत्तारूढ गठबन्धनभन्दा बाहिर रहेका साना दलहरूलाई समेटेर चुनावमा जाने ...

भदौ २७, २०७९

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।  सोमवार बिहानैदेखि गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा बैठकमा जुटेका थिए । बैठकमा आज पनि सहमति जु...

भदौ २७, २०७९

सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकमा आगामी मंसिर ४ गते हुने निर्वाचनमा सिट बाँडफाँटबारे घनिभूत छलफल भइरहेको नेताहरूले बताएका ...

भदौ २५, २०७९

सत्तारूढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूले केही दिन यता भन्दै आएका छन, ‘आज वा भोलिमै सिट बाँडफाँटमा सहमति जुट्छ ।’ तर, सिट बाँडफाँटमा सहमति जुट्ने साइत भने अझै जुर्न सकेको छैन ।  सि...

भदौ २४, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार बस्ने बैठकले आगामी निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउने बताएका छन् । पोखरामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आज बस्ने गठबन्धनको बैठकले सि...

भदौ २३, २०७९

बिहीवार दिउँसो १ बजे बस्ने भनिएको गठबन्धनको शीर्ष नेताहरुको बैठक दुई घण्टा पछि सरेको छ । शीर्ष नेताहरूको बैठक दिउँसो ३ बजे बस्ने कार्यदलका एक सदस्यले जानकारी दिए ।  मंसिर ४ गते हुने चुनावमा तालमेलक...

भदौ २३, २०७९

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी चुनावमा १०० सिटभन्दा कम लिएर चुनावमा जाँदा पार्टीभित्रै विद्रोह हुनसक्ने चेतावनी दिएका छन् ।  विपी जन्मजयन्तीको अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय समिति...

भदौ २३, २०७९

आगामी चुनावमा तालमेल गर्ने निर्णय गरेको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले सिट बाँडफाँट अन्तिम टुंगोमा पुर्‍याउनका लागि बैठक बोलाएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार दिउँसो १ बजे कार्...

भदौ १९, २०७९

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा सिट बाँडफाँटको कुरा नमिलेपछि बिना निश्कर्ष बैठक सकिएको छ । शीर्ष नेताहरू सम्मिलित बैठकले सिट बाँडफाँटबारे ठोस धारणा बनाउन नसकेको बैठकमा सहभागी...

भदौ १९, २०७९

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक आइतवार दिउँसो बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको गठबन्धनका एक नेताले बताए ।  आगामी चुनावमा तालमेल गर्ने नि...

भदौ १८, २०७९

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रवार बिहान सुर्खेत पुगेर भनेका थिए, ‘शनिवारसम्म सिट बाँडफाँटको कुरो टुंगो लाग्छ ।’ त्यसका लागि शुक्रवार दिनभर काम गर्ने र शनिवार न...

भदौ १८, २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसभित्रको किचलोका कारण आगामी निर्वाचनका लागि सिट बाँडफाँट गर्ने काम नटुंगिएको बताएका छन् । शनिवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ...

भदौ १३, २०७९

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सी (बुधवार)सम्ममा गठबन्धनमा रहेका दलहरूबीच सिट बाँडफाँटबारे टुंगो लाग्ने बताएका छन् । उनले पर्सीसम्ममा आगामी मंसिर ४ गते हुने प्रतिनिधि...

भदौ १२, २०७९

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गठबन्धन गर्दा जितेको ठाउँमा कांग्रेसले छाड्न नहुने बताएका छन् । कांग्रेस क्षेत्रीय समिति मोरङ ६ ले आइतवार विराटनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कुनै प...

भदौ ११, २०७९

नेकपा (माओवादी केन्द्र)का नेता शक्तिबहादुर बस्नेतले गठबन्धन दलबीच सबैलाई स्वीकार्य हुने ढंगबाट सिट बाँडफाँट हुने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले आगामी मंसिर ४ गते हुने...

भदौ ११, २०७९

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसले आसन्न निर्वाचनमा कांग्रेसले १ सय सिटभन्दा कम लिएर गठबन्धन नगर्ने प्रष्ट पारेका छन् । सय सिटभन्दा कम लिएर गठबन्धनमार्फत निर्वाचन जान नसकिने उनले प्रष्ट पारेका हुन् ...

साउन २६, २०७९

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गठबन्धन दलबीच सिट बाँडफाँटको ‘मोडालिटी’बारे कार्यदलले छलफल शुरु गरेको छ । सत्तारुढ गठबन्धन दलहरूले गठन गरेको कार्यदलले बिहीवारबाट सिट बाँडफा...

साउन २४, २०७९

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरूबीच समान ढंगले सिट बाँडफाँट हुनुपर्ने माग गरेका छन् । कसैले अपमान महसुस गर्ने गरी सिट बाँडफाँट गरिए तालमेल हुन ...