×

चैत २, २०७४

गोपाल पराजुलीले बिहीवार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानन्यायाधीश पदबाट राजीनामा पेश गरेपछि सर्वोच्च अदालतमा देखिएको अभूतपूर्व अस्तव्यस्तता तत्कालको लागि सुल्झिएको छ । नव-निर्वाचित राष्ट्रपतिलाई शपथग्...

चैत १, २०७४

श्रीमती विद्यादेवी भण्डारीले राष्ट्रपति पदमा पुन:निर्वाचित भएपछि बुधवार शपथ लिई तत्कालै कार्यभार सम्हाल्नु भएको छ । अर्थात् यसअघिको आफ्नो कामलाई निरन्तरता दिनुभएको छ । प्रचलित संविधानले उहाँलाई संविधानको संरक्षण र...

फागुन २९, २०७४

राष्ट्रिय समाचार समिति (रासस) ले फागुन २७ गते वितरण गरेको एक समाचार अनुसार, यही चैत्र १ गतेदेखि २० वर्ष पुराना सार्वजनिक सवारी साधनलाई सडकमा गुड्न नदिनेबारे जारी भएको सरकारी आदेशको यातायात व्यवसायीहरूले प...

फागुन २२, २०७४

पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकन अब्बासी नेपालको संक्षिप्त भ्रमण हिजो शुरु भै आज सकिएको छ । मूलत: नेपालका नयाँ प्रधानमन्त्री खड्गप्रसाद (केपी) शर्मा ओलीलाई प्रत्यक्ष भेटेर बधाई दिने उद्देश्य रहेको जानकारी सार्वजनि...

फागुन १६, २०७४

नेपाल सरकारको निजामती सेवा अप्ठेरोमा परेको देखिँदैछ । किनभने एकैपल्ट करिब पाँच हजार कर्मचारीले स्वैच्छिक अवकाशको सुविधाको उपयोग गर्ने स्थिति आइपरेको छ । सातवर्षको निवृत्तिभरण (पेन्सेन) अग्रिमरूपमा एकमुष्ट पाइन...

फागुन ११, २०७४

सडकमा गुड्ने यातायातका साना-ठूला साधनहरूको दर्ता नम्बर सकेसम्म सरल र जनसाधारणले ठम्याउने गरी ठूला आकारका अङ्क/अक्षरमा राख्नुपर्छ भन्ने कुरो सामान्य समझको विषय हो ।  किनभने सडक र सडक-पेटीको प्रयोगकर्ता सर्वस...

फागुन ६, २०७४

कार्यशैली र सिलसिला मिलेका छैनन् । अनेक अन्तर्विरोधमा अल्झेको संविधान छ जसको कार्यान्वयन राजनीतिक दलहरूको लागि ठूलै चुनौती भएको छ । मुलुकको साधन-स्रोतले भ्याउने, धान्ने के हो त्यसको लेखाजोखा नगरी सस्तो लोकप्रिय...

माघ २०, २०७४

छिमेकी राष्ट्र भारतको वर्तमान सरकारमा परराष्ट्र मामिला हेर्ने मन्त्री सुष्मा स्वराज नेपालमा समकक्षी छुट्टै मन्त्री पदमा नभएका बखत यहाँ आएकी हुनाले उनको भ्रमणको प्रकृति र स्तर प्रारम्भमै अन्योलमा परे । नेपालको परराष्ट्र ...

माघ ५, २०७४

सार्क-सदस्य अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले अमेरिकी टेलिभिजन सिबिएस् मार्फत यस साताको शुरुमा भनेछन्: अमेरिकी सहायता बेगर अफगान सेना ६ महीनाभन्दा बढी टिक्ने अवस्थामा छैन । सेनाको त्यो हविगत भएपछि सरकारकै स्...

पुस २७, २०७४

पृथ्वी जयन्ति र राष्ट्रिय एकता दिवसको रूपमा नेपालीजनले मान्दै आएको दिन पौष २७ गते २०६३ सालदेखि २०७३ सालसम्मको अवधिमा ओझेलमा परेको थियो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहाको सम्झना गर्ने र श्रध्दाञ्जलि अर्पण गर्ने प...

पुस ६, २०७४

डोनाल्ड ट्रम्प संयुक्त राज्य अमेरिकाको राष्ट्रपति भएयता त्यस मुलुकको अन्तर्राष्ट्रिय छवि धमिलिँदै गएको छ । ‘अमेरिका पहिलो’  नीति अँगाल्छु भनेर पदबहाली अगावै सार्वजनिक घोषणा गरेका ट्रम्पले व्यव...

मंसिर २५, २०७४

प्रारम्भमै विवादमा परेको संविधान हो, र यसको राजनीतिक वैधानिकताबारेको प्रश्नमा पूर्णविराम कहिल्यै लागेन । अहिले पनि लागेको छैन । हो, कागजी वैधताको आडमा यसलाई कार्यान्वयनमा लैजान आफूलाई परिवर्तनका संवाहक ठान्न...

मंसिर २०, २०७४

प्रतिनिधि/प्रदेशसभाको दोस्रो चरणको निर्वाचन भोलि बिहीवार हुँदैछ । मुलुकका ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभाका २ सय ५६ निर्वाचन क्षेत्रमा चुनाव हुनेछ ।  निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको ...

मंसिर १०, २०७४

निर्वाचन शब्दको आफ्नै आकर्षण छ किनभने यो प्रजातन्त्र अथवा लोकतन्त्र भन्ने अर्को लोभलाग्दो अभिव्यक्तिसित गाँसिएको हुन्छ । अनि ‘लोकतन्त्र’ को मोहबाट को मुक्त छ र ? उत्तर कोरिया जस्तो कठोर कम्युनिष्ट शासन खेपिर...

कात्तिक २०, २०७४

नेपाल र अफ्रिकी देश एरिट्रिया बीच दौत्य सम्बन्ध स्थापना भएको छ । संयुक्त राष्ट्रसंघमा नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र एरिट्रियाका प्रतिनिधिबीच हालै यस विषयको सहमतिपत्रमा हस्ताक्षर हुँदा परराष्ट्र सचिव श...

कात्तिक २०, २०७४

  छिमेकी देश चीन दीर्घकालीन विकासको रूपरेखा निर्माणसित सम्बन्धित अभ्यासमा छ । गत बुधवार बेइजिङको ‘ग्रेट हल अफ् द पिपुल’ नामक सभाकक्षमा भेला भएका करिव दुई हजार तीनशय प्रतिनिधिहरूसमक्ष चिनीया...

कात्तिक २०, २०७४

संयुक्त राष्ट्रसंघको चालू ७२ औं अधिवेशनको क्रममा त्यस विश्वसंस्थाको मुख्यालय न्यूयोर्कमा सोमवार गोप्य मतदानको एक अभ्यास भयो । नेपाल समेत १५ सदस्य-राष्ट्रहरू ‘मानव अधिकार परिषद्’को सदस्यमा निर्वाचित भए जस...

कात्तिक २०, २०७४

नेपालमा माओवादी हिंसा चर्केको बेला यहाँ राजदूत रहेका र २०६३ साल बैशाखमा भारतको विदेश सचिव भैसकेका श्याम शरणले हालै प्रकाशित आफ्नो पुस्तकको नेपालसम्बन्धी प्रसङ्‌मा यस्तो वक्तव्य पारेका छन् : ‘ नेपालमा...