×

फागुन १५, २०८०

चलचित्र ‘मोदीबेनी’को शीर्ष भूमिकामा नव अभिनेता अमर प्रताप श्रेष्ठ र अभिनेत्री वर्षा शिवाकोटीले अभिनय गर्ने भएका छन् । फिल्मको छायांकनका लागि उनीहरू यसैसाता पर्वतको चित्रेतर्फ जाँदैछन् । करिब पैँतिस&n...

फागुन १४, २०८०

अभिनेत्री नन्दिता केसी वैवाहिक सम्बन्धमा बाँधिने भएकी छन् ।  उनले यही फागुन १९ गते शनिबार डा. अरविन्द्र बहादुर कटवालसँग विवाह गर्न लागेकी हुन् ।  काठमाडौं लाजिम्पाटस्थित शंकर होटलमा उनीहरुको व...

फागुन १४, २०८०

सेलिब्रेटी नेपालले आयोजना गर्दै आएको नेपाल ग्रामीण चलचित्र महोत्सवको तेस्रो संस्करण आगामी वैशाखमा रामेछापमा हुने भएको छ ।  रामेछाप नगरपालिकामा महोत्सव गर्ने तय भएको महोत्सव अध्यक्ष रघुनाथ सापकोटाले बता...

फागुन १३, २०८०

राज बहादुर सानेको निर्देशित फिल्म ‘सिटामोल’को छायांकन सकिएको छ । काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै अरु छायांकन सिन्धुलीमा सकिएको निर्देशक सानेले जानकारी दिए ।  फिल्मको...

फागुन १३, २०८०

मोडल नीति शाहको डेब्यु फिल्म ‘खजुरे ब्रो’ आगामी वैशाखमा प्रदर्शनमा आउने भएको छ ।  निर्माण पक्षले फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।  फिल्म आगामी वैशा...

फागुन १३, २०८०

केही वर्षअघि ‘अनुराग’बाट फिल्म क्षेत्रमा डेब्यु गरेकी अभिनेत्री एलिजा गौतम नयाँ फिल्ममा अनुबन्धित भएकी छन् । पहिलो फिल्म असफल भएयता उनी अन्य फिल्ममा देखिएकी थिइनन् । म्युजिक भिडियोमा भने लगातार काम ग...

फागुन १३, २०८०

रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को पहिलो गीत सार्वजनिक गरिएको छ ।  सार्वजनिक ‘सुस्त सुस्त’ बोलको गीतमा फिल्मका मुख्य कलाकार अभिनेता दयाहाङ राई र अभ...

फागुन १३, २०८०

आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ)को ओपनिङ फिल्म रहने भएको छ । फेस्टिभल अध्यक्ष केपी पाठकले जेनिफर लिन र सान बाई निर्...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन ११, २०८०

कृषा चौलागाईंको निर्देशनमा निर्माण हुने फिल्म ‘पिताम्बर’को पहिलो चरणको छायांकन शुरू भएको छ । नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै फिल्मको छायांकन शुरू गरिएको हो । फिल्मका बाल कलाकारले...

फागुन ११, २०८०

फिल्म ‘ऊनको स्वीटर’को टाइटल गीत ‘फूल’ युट्युबमा ट्रेन्डिङको शीर्षस्थानमा पुगेको छ ।  युट्युबमा संगीततर्फ ट्रेन्डिङ वानमा रहेको गीतलाई रिलिजको एक सातामा १३ लाख भन्दा बढी पटक...

फागुन ११, २०८०

फ्राइडे रिलिज अन्तर्गत शुक्रवारबाट फिल्म ‘गोर्खा वारियर’ प्रदर्शनमा आएको छ ।  मिलन चाम्स निर्देशित यो फिल्मले सन् १९४९ को मलाया युद्धमा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीको कथा पेस गर्छ ।&n...

फागुन १०, २०८०

साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरलाई शीर्ष भूमिकामा लिएर रोमान्टिक फिल्म ‘रुमानी रङ्ग’ निर्माण हुने भएको छ ।  अनिल योञ्जनको निर्देशन रहने यो फिल्ममार्फत साम्राज्ञी र धिरजले ‘इन्ट...

फागुन १०, २०८०

अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको सम्बन्धमा सुधार आएको छ । पल जेलबाट निस्किएदेखि उनीहरू एक–अर्कासँग दूरी बनाइरहेका थिए । पलले आफ्नी बहिनीको बिहेमा आफू निकट केही कलाकारहरूलाई निम्त्याउँदा पूजालाई...

फागुन ९, २०८०

हाल अमेरिकामा रहेकी अभिनेत्री रेखा थापा पाँच वर्षपछि फिल्म ‘उपहार’मार्फत दर्शकमाझ आउँदैछिन् ।  रेखा पहिलो सन्तानलाई जन्मदिन परिवारसँग अमेरिकामा रहे पनि यही फागुन २५ गतेबाट उनको फिल्म &ls...

फागुन ९, २०८०

शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘बद्री बहादुर’को प्रदर्शन मिति तय गरिएको छ ।  बुधवार फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । फिल्म आगामी चैत २३ गते रिल...

फागुन ९, २०८०

यही फागुन २५ गतेबाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘रङ्गेली’को ट्रेलर रिलिज गरिएको छ ।  बुधवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरलाई ‘डर र शक्तिको खेल&rsquo...

फागुन ९, २०८०

अभिनेत्री नीति शाहले नयाँ फिल्म साइन गरेकी छन् ।  सविर श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘रूखान’को मुख्य भूमिकामा उनी अनुबन्धित भएकी हुन् । बुधबार निर्माण टिम र नीतिबीच औपचार...