×

पुस २२, २०८०

नेपाल टेलिकमले स्याङ्जाको मालुङ्गाबजार र आसपास क्षेत्रलाई समेट्ने गरी उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट (एफटीटीएच) सेवाको विस्तार गरेको छ । उक्त सेवामार्फत मालुङ्गा क्षेत्र वरपर रहेका स्वास्थ्य चौकी, क्याम्पस, स्क...

पुस ९, २०८०

नेपाल टेलिकमले रुकुम पूर्वमा एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउने भएको छ ।  जिल्ला सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउन यही पुस ८...

मंसिर २५, २०८०

उच्च शिक्षाको अग्रणी संस्था इस्लिङटन कलेजले नेपालको पहिलो शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याएको छ । अनुसन्धान केन्द्र यही मंसिर २४ गते आइतवारबाट सञ्चालनमा आएको कलेजले जनाएको छ । सञ्चा...

मंसिर २०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञान तथा प्रविधिका क्षेत्रमा गहन अनुसन्धान गर्न सरकारले युवा तथा वैज्ञानिकलाई प्रोत्साहित गर्ने बताएका छन् ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (...

मंसिर १७, २०८०

सामाजिक सञ्जाल फेसबूक ह्याक भएको भन्दै उजुरी गर्नेको संख्या ह्वात्तै बढेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोमा २ दिनमा मात्रै २४९ वटा उजुरी दर्ता भएका छन् । ब्यूरोका इन्स्पेक्टर राजकुमार खड्गीका अनुसार आज (आइतव...

मंसिर १३, २०८०

काठमाडौंको शङ्खमूलबाट नक्कली नोटसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–४ घर भई काठमाडौंको शङ्खमूल बस्ने २३ वर्षीय सन्तोष चेपाङ रहेका छन् । उनलाई मङ्गलवार राति पक्राउ गरिए...

मंसिर १३, २०८०

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ ।  नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्...

मंसिर ९, २०८०

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाका विद्यार्थीले ‘रोबोटिक’ तालिम  लिएर विभिन्न किसिमका विद्युतीय सामग्री बनाएका छन् । इञ्जिनियरिङ सङ्कायका कक्षा ९, १० ११ र १२ का  विद्यार्थीले तालिम लिए...

मंसिर २, २०८०

आर्टिफिसियल इन्टेलिजेन्स बोट च्याट जीपीटी बनाउने कम्पनी ओपन एआईको बोर्डले प्रमुख साम अल्टम्यानलाई हटाएको छ । बोर्डले अल्टम्यानको नेतृत्व क्षमतामा विश्वास नभएको आरोप लगाउँदै उनलाई हटाएको हो ।  बोर्डले अल्टम्य...

कात्तिक ३०, २०८०

देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले डिजिटल ट्रान्सफर्मेसन अवार्ड प्राप्त गरेको छ । ​ एसियन-ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसीओ)ले मङ्गलवार, १४ नोभेम्बर २०२३ दक्...

कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

कात्तिक २८, २०८०

नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ । प्राधिकरणले आज विज्ञप्ति जारी गरी उक्त निर्देशनको पालना नगरे कारबाही हुने जनाए...

कात्तिक २७, २०८०

सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...

कात्तिक २६, २०८०

नेपाल टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोगका आधारमा नमूना जिल्लाहरू कायम गर्ने भएको छ । अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवाहरू माग बमोजिम उपलब्ध गराई नमूना जिल्ला कायम गर्न लागिएको टेलिकमले ...

कात्तिक १४, २०८०

ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् । आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्...

कात्तिक ९, २०८०

ओटीटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा ‘डिजिटल प्लेटफर्म’ रोजे ।  अन्तर्राष्ट्रियरूपम...

कात्तिक ३, २०८०

नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेल...

असोज ३०, २०८०

चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका...