×

साउन २४, २०७६

काठमाडौं – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका तर्फबाट ‘उत्कृष्ट कृषकहरूलाई एसियाली भ्रमण’ शीर्षकमा देशभरका ४ उत्कृष्ट कृषकले भारत भ्रमण गर्न पाउने अवसर थियो । आर्थिक वर्ष २०७४/०७५ को उ...

साउन २३, २०७६

जनकपुरधाम – प्रदेश नम्बर २ मा मुख्यमन्त्री, सभामुख, उपसभामुख, मन्त्री, राज्यमन्त्रीदेखि कर्मचारीसम्मले गाडी मात्र होइन ल्यापटप, मोबाइल र ब्रिफकेससम्म सरकारी नै प्रयोग गरिरहेका छन् । सरकारी मोबाइलको प्रयोग मु...

साउन २२, २०७६

जनकपुरधाम – २ नम्बर प्रदेशका सभामुख, उपसभामुख तथा प्रदेश सभाका पदाधिकारीको भ्रमणमा लाखौं रुपैयाँ खर्च भएको छ । भ्रमणमा गत आर्थिक वर्षमा ६५ लाख ८ हजार २ सय १९ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७५/०७...

साउन १६, २०७६

जनकपुरधाम – २ नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरकारी गाडीको चरम दुरुपयोग हुने गरेको पाइएको छ । मन्त्री विजयकुमार यादवले डेढ करोड मूल्यको गाडी चढ्छन् भने ‘सौखिन’ सचिवले...

साउन १५, २०७६

काठमाडौं – नीति निर्माणको तहमा बसेका राजनीतिक दलका शीर्ष नेता र प्रभावशाली सांसदहरूले कानून निर्माण हुने थलो संसदीय समितिलाई पनि चरम बेवास्ता गर्ने गरेको पाइएको छ । संसद् बैठकमा एक दिन हाजिर गरेर रा...

साउन १४, २०७६

जनकपुरधाम – २ नम्बर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सवारीसाधनको चरम दुरुपयोग भइरहेको पाइएको छ । भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले नै सरकारी गाडीको दुरुपयोग गर्ने गरेका छन् । मन्...

साउन १३, २०७६

काठमाडौं – राजधानी काठमाडौं उपत्यकामा सञ्चालित निजी क्षेत्रका ठूला प्लसटू र कलेजले गरीब तथा जेहेन्दार विद्यार्थीका लागि सरकारले तोकेको छात्रवृत्तिमा मनोमानी गरेका छन् । विद्यार्थीसँग विभिन्न शीर्षकमा चर्क...

साउन ९, २०७६

काठमाडौं – सरकारी सवारीसाधन मर्मतका लागि निकै अपारदर्शी ढंगले खर्च हुने गरेको पाइएको छ ।  सिंहदरबारभित्रका कार्यालयले मात्र बर्सेनि करोडौं रुपैयाँ सवारीसाधन मर्मतका नाममा खर्चिने गरेका छन् तर अ...

साउन ८, २०७६

काठमाडौं – सेवा प्रवाहलाई प्रभावकारी बनाउन भन्दै कर्मचारीलाई सरकारले उपलब्ध गराउने सवारीसाधनका कारण राज्यलाई ठूलो आर्थिक भार पर्ने गरेको पाइएको छ । सूचनाको हक प्रयोग गरी विभिन्न सरकारी कार्यालयबाट लो...

साउन ७, २०७६

काठमाडौं – बजारमा १ रुपैयाँमा अलि राम्रो खाले चकलेट समेत पाउन गाह्रो पर्छ तर सिंहदरबारभित्र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सिसाको गिलास १ रुपैयाँ १३ पैसाको दरले किन्छ । सुन्दा अचम्म ...

साउन ६, २०७६

काठमाडौं – कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ वर्ष पुग्नैलाग्दा पनि प्रहरीले हालसम्म हत्यारा पत्ता लगाउन सकेको छैन । आगामी साउन १० गते निर्मला हत्या भएको १ वर्ष हुन लागेको छ । २०७५...

साउन ४, २०७६

काठमाडौँ - नयाँ पुस्ताका एक युवक मिठो वास्नादार चिया उमालिरहेका थिए । चिया वास्नादार नै थियो भन्ने प्रमाण वरिपरी छाइरहेको मगमग वास्ना नै काफी थियो । प्लास्टिकका साधारण कुर्ची र स्कुटरका पुराना टायरमा सेवाग्रा...

साउन ४, २०७६

जनकपुरधाम - 'जीवनमा बनाएको विभिन्न चित्रहरूको प्रदर्शनी गर्ने 'अरमान' यो बाढीका कारण टुट्यो । नदी-नाला, पहाड, हिमाल लगायत विभिन्न प्राकृतिक सौन्दर्यसँगै अन्य चित्रसमेत संकलन गरेर राखेको थिएँ । करीब...

साउन २, २०७६

जनकपुरधाम - प्रदेश २ मा अविरल बर्षाका कारण आएको बाढी र डुबानमा परेर ३२ जनाको निधन भइसकेको छ भने लाखौँ मानिस घरवारविहिन भई विस्थापित भएका छन् । नेपालको संविधानको अनुसूची ९ मा संघ, प्रदेश र स्थानीय तहको...

असार ३१, २०७६

काठमाडौं – विद्युत् प्राधिकरणका ४ वटा गाडी ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री, उनको सचिवालय र ऊर्जा सचिवले प्रयोग गर्ने गरेको समाचार लोकान्तरमा प्रकाशित भएपछि त्यसमध्ये ३ वटा गाडी फिर्ता भएको पाइएको छ । वि...

असार १९, २०७६

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका–१८ महुवा गाउँका किसान किशोरी ठाकुरले ३ वर्षदेखि खेतमा कुनै खेती गर्न पाएका छैनन् । जनकपुरदेखि तिनकौरियासम्म हुलाकी सडक बनाउने क्रममा ठेकदारले बलजफ्ती डोजर...

असार १८, २०७६

काठमाडौं– प्रतिनिधि सभाको तुलनामा राष्ट्रिय सभामा सांसदहरूको उपस्थिति सन्तोषजनक देखिएको छ । ‘परिपक्व’ सांसदहरूको सभा भनेर चिनिने राष्ट्रिय सभाका बहुसंख्यक सदस्य ७५ प्रतिशतभन्दा बढी बैठकमा ...

असार १७, २०७६

जनकपुरधाम – प्रदेश २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मधेश आन्दोलनका शहीद तथा घाइते परिवारलाई राहतस्वरुप उपहारमा भैंसी वितरण गरेको छ । प्रतिभैंसी १ लाख १३ हजार १ सय ७७ रुपैयाँमा ...