×

बैशाख ३०, २०७९

नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले मतदान गरेका छन् ।  धनुषाको सबैला नगरपालिकास्थित मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

बैशाख ३०, २०७९

पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले गोर्खाबाट मतदान गरेका छन् । गोरखाको पालुङटार नगरपालिका–१ को अन्नपूर्ण मावि बुथबाट भट्टराईले मतदान गरेका हुन् ।  देशभर सत्त...

बैशाख ३०, २०७९

अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् ।  माओवादी नेता उनले रुकुमपश्चिमको मुसिकोट नगरपालिका–५ स्थित यमुनान्द नमूना मावि सेरिगाउँ (क) मतदान केन्द्रबाट मतदान गरेका हु...

बैशाख ३०, २०७९

बिहान ९ बजेसम्म हुम्लाका केही मतदान केन्द्रमा पानी परिरहेको हुनाले मतदान अवरोध भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हुम्लाको केही ठाउँमा बिहानैदेखि पानी परिरहेकाले मतदान शुरू हुन नसके...

बैशाख ३०, २०७९

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा १०३ वर्षीया रत्नकुमारी खड्काले मतदान गरेकी छन् ।  आबुजुरी गणेशमान चारनाथ नगरपालिका-२ स्थित आबुजुडी बजार मतदान केन्द्रमा उनले ८ बजेर ३५ मिनेटमा मतदान गरेकी हुन् । ...

बैशाख ३०, २०७९

अर्धाखाँचीको सन्धीखर्क नगरपालिकाका मेयर उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले मतदान गरेका छन् । सन्धिखर्क नगरपालिका-२ मा रहेको अर्घाखाँची आवासीय मावि  मतदान केन्द्रबाट श्रेष्ठले मतदान गरेका हुन् । एमालेबा...

बैशाख ३०, २०७९

शिक्षामन्त्री देवेन्द्र पौडेलले बागलुङबाट मतदान गरेका छन् ।  माओवादी केन्द्रका नेता समेत रहेका पौडेलले शुक्रवार बागलुङ नगरपालिका–१२ पृथ्वी हिरण्य मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।  ब...

बैशाख ३०, २०७९

काठमाडौं महानगरपालिका उपप्रमुख पदकी उम्मेदवार सुनिता डंगोलले मतदान गरेकी छन् ।  एमालेबाट उम्मेदवार बनेकी उनले काठमाडौं–२१, फसिगा लगनटोल मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।   

बैशाख ३०, २०७९

बाजुरामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।  बुढीगंगा–२ स्थित मतदानस्थलमा उनीहरूबीच झडप भएको हो ।  झडमा मानवीय क्षति भने केही भएको छ । अहिले विवाद समाधान भएर...

बैशाख ३०, २०७९

स्थानीय तह निर्वाचनका बेला दोलखाको बैत्यश्वरमा गोली चलेको छ । दुई पक्षीय झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।  जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी भोजर...

बैशाख ३०, २०७९

काठमाडौं महानगरपालिका–१६ की ७७ वर्षीया बुद्धिमाया श्रेष्ठले मतदानका क्रममा नेताहरूप्रति गुनासो गरेकी छन् ।  उनले भोट माग्ने बेलामा नमस्कार गर्दै आउने नेता जितेपछि नचिन्ने गरेको गुनासो गरिन् ।&nbs...

बैशाख ३०, २०७९

जनता समाजवादी पार्टी (जसपा)का नेता मोहम्मद इस्तियाक राईले मतदान गरेका छन् ।  उनले नेपालगञ्जबाट मतदान गरेका हुन् । 

बैशाख ३०, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदान गरेका छन् ।  भरतपुर महानगरपालिका-१४ शान्तिपुरस्थित नेपाल प्रहरी विद्यालयको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । 

बैशाख ३०, २०७९

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मतदान गरेका छन्  । गोरखाको सिरानचोक गाउँपालिका-८ जौवारीस्थित परोपकार आदर्श बहुमुखी क्याम्पसको मतदानस्थलबाट उनले मतदान गरेका हुन्  ।

बैशाख ३०, २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दोलखाको एक मतदान केन्द्रबाहेक देशका सबै मतदान शुरु भएको बताएका छन् ।  मतदान शुरु भएपछि लोकान्तरसँग कुरा गर्दै थपलियाले देशभर उत्साहपूर्वक मतदान चलिरहेको जानकारी ...

बैशाख ३०, २०७९

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् ।  उनले रोल्पा नगरपालिका–१, तारा मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

बैशाख ३०, २०७९

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका–७, राम्जाको पशुपति मावि ञक’ केन्द्रबाट मतदान गरेका छन् ।  उनले पशुपति केन्द्रबाट बिहान साढे ७ बजे मतदान ग...

बैशाख ३०, २०७९

युवा तथा खेलकुद मन्त्री महेश्वर महतराज (अथक)ले स्थानीय निर्वाचनमा मतदान गरेका छन् ।  उनले गृहनगर कोहलपुर–९, पिपिरी मतदान केन्द्रबाट मतदान गरेका हुन् ।