×

चैत १३, २०८०

उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर सडक आयोजना अन्तर्गत कालोपत्रे सहित स्तरोन्नती भैरहेको बेनी–मालढुङ्गा सडकखण्ड । यस सडकखण्डमा सडक फराकिलो बनाउने, नाली, पर्खाल निर्माण गर्ने कार्यले तिब्रता पाएको छ ...

चैत १२, २०८०

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट सोमबार फागुपूर्णिमाको दिन देखिएको पूर्ण चन्द्रमाको दृश्य । तस्बिर-रासस

चैत १२, २०८०

रक्षा मन्त्री हरिप्रसाद उप्रेतीलाई सोमबार जङ्गी अड्डाको निरीक्षणका क्रममा प्रधानसेनापति प्रभुराम शर्माले  स्वागत गर्दै । रक्षा मन्त्रीमा नियुक्त भए पश्चात् उनले जङ्गी अड्डा पुगेर नेपाली सेनाको बारेमा औपचारिक जानकार...

चैत १२, २०८०

नेपालगन्जको पर्यटकीयस्थल वाटरपार्कमा परीक्षणको रुपमा सञ्चालित मोटरबोट । कम्पनीका सञ्चालक विष्णु ढकालका अनुसार, व्यावसायिक मोटरबोट सञ्चालनको उद्घाटन आउँदो वैशाखमा गर्ने तयारी गरिएको छ । तस्वीर : राकेश मिश्र/रासस

चैत १२, २०८०

नेपालगञ्ज उपमहानगरपालिका–९ बाँके गाउँमा एकापसमा होली खेलेर मनोरञ्जन लिँदै स्थानीयवासी । तस्वीरः भेषराज बस्नेत/रासस

चैत १२, २०८०

म्याग्दीको पर्यटकीयस्थल टोड्केको जङ्गलमा ढकमक्क फुलेका लालीगुराँसको फूल। तस्बिर : कमल खत्री / रासस

चैत १२, २०८०

सगरमाथा क्षेत्रको तीन हजार ८६७ मिटरको उचाइमा रहेको त्याङबोचे गुम्बा । सयौं वर्ष पुरानो मानिने यस गुम्बा सगरमाथा क्षेत्रमा आउने स्वदेशी तथा  विदेशी पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको छ ।  तस्वीर :&...

चैत १२, २०८०

माध्यमिकी परिक्रमा अन्तर्गत  जनकपुरधाममा सोमबार अन्तरगृह परिक्रमा गरेर गोरधोई पोखरीमा खुट्टा धुँदै श्रद्धालुहरु  । फागुन औंसीका दिन थालिएको १५ दिने माध्यमिकी परिक्रमा नेपाल र भारत गरि कुल १३३ किलोमी...

चैत ११, २०८०

लबिम मलमा रहेको क्यूएफएक्समा फिल्म 'महाजात्रा' हेर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलगायत । तस्बिर: रासस

चैत ११, २०८०

गायक विनोद बानियाँ र गायिका उषा गुरुङ होली पुर्णिमाको अवसरमा आइतरबार पोखरा लेकसाईडमा सांगीतिक कलाकार सङ्घले आयोजना गरेको दोश्रो ‘होली म्यूजिक फेस्टिवल’ मा दर्शक झुमाउँदै । तस्विर-रासस

चैत ११, २०८०

आपसी मेलमिलाप र सद्‌भावको रूपमा मनाइने होली रङहरूको पर्व होली उपत्यकासहित पहाडी क्षेत्रमा धुमधामका साथ मनाइँदैछ । फागु पर्वको अवसरमा काठमाडौंको वसन्तपुरमा हर्षोल्लास छाएको छ। वसन्तपुरमा सामूहिकर...

चैत ११, २०८०

आपसी मेलमिलाप र सद्‌भावको रूपमा मनाइने होली रङहरूको पर्व होली उपत्यकासहित पहाडी क्षेत्रमा धुमधामका साथ मनाइँदैछ । फागु पर्वको अवसरमा काठमाडौंको वसन्तपुरमा हर्षोल्लास छाएको छ। वसन्तपुरमा सामूहिकर...

चैत ११, २०८०

फागु पूर्णिमाको दिन आज काठमाडौंको वसन्तपुरमा रङ खेलेर होली पर्व मनाउँदै सर्वसाधारण । तस्वीर : हरिराम भेटुवाल/रासस

चैत ११, २०८०

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा होली खेल्दै राना थारु समुदायका महिला । राना थारु समुदायले परम्परागत रुपमा एक महिनाभन्दा बढी समय होली खेलेर मनाउने गर्छन् । तस्बिरः रासस

चैत १०, २०८०

हाईब्रिड जातको मकैको घोगामा दाना नलागेपछि खाली घोगा देखाउँदै बागमती नगरपालिका–४, का किसान रामविश्वास महतो । बागमती र बरहथवा नगरपालिका क्षेत्रका धेरै क्षेत्रफलमा लगाइएको हाईब्रिड जातको मकैमा दाना लाग...

चैत १०, २०८०

चितवनको नारायणी नदी किनारमा निर्माण गरिएको दुरा समुदायको नमूना घर । नेपाल आदिवासी जनजाति महासंघ चितवनको आयोजनामा शुक्रवारदेखि शुरू भएको जनजाति सांस्कृतिक महोत्सवमा विभिन्न ११ जातिको नमूना घरहरू निर्माण भ...

चैत १०, २०८०

सुनसरीको इनरुवा–४ का किसानको बगैंचामा ढकमक्क फुलेको आँप । तस्वीर : नवीन गड्तौला/रासस

चैत १०, २०८०

इलामको सन्दकपुर गाउँपालिका ५ जमुनास्थित ‘चन्द्रपाल थेवे ढाप पोखरी’। पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको ढापपोखरी आवश्यक पूर्वाधार निर्माण, संरक्षण र प्रबर्द्धनको अभावमा ओझेलमा परेको छ । तस्वीर : ...