×

चैत ३०, २०८०

सरकारले संघीय संसद्को हिउँदे अधिवेशन वैशाख २ गते रातिदेखि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रवार दिउँसो बसेको बैठकले वैशाख २ गतेदेखि अधिवेश...

चैत ३०, २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । शुक्रवार बसेको लुम्बिनी प्रदेश सभा बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत माग्दा उनलाई ४८ प्रदेश सभा सदस्यले पक्षमा मतदान गरेका हुन् ।...

चैत ३०, २०८०

सरकारले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप ...

चैत ३०, २०८०

बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा वैशाख १५ गते हुने चुनावको रौनक बढेको छ । मत आफ्नो पक्षमा पार्नका लागि उम्मेदवारहरूबीच रस्साकस्सी भइरहेको छ । मतदानको दिन नजिकिँदै जाँदा उम्मेदवारहरू भोट माग्न उम्म...

चैत ३०, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संसद् चल्न नदिएपछि चालू अधिवेशन अन्त्य गर्न लागेको बताएका छन् । मन्त्रिपरिषद्को बैठक अघि शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'...

चैत ३०, २०८०

नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूपश्चिम प्रदेश संसदीय दलका रहेका नेता घनश्याम चौधरीलाई तीन महिनाका लागि निलम्बन गरेकी छिन् । पार्टी अध्यक्षलाई पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै...

चैत ३०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्‌को अधिवेशन अन्त्य गर्नेबारे छलफल गरेका छन् । मन्त्रिपरिषद्को बैठकअघि शुक्रवार प्रचण्ड र ओलीबीच संसद्‌को अधिवे...

चैत ३०, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रवार बसेको बैठकमा काठमाडौं केन्द्रित जनप्रदर्शनको समीक्षा भइरहेको छ ...

चैत ३०, २०८०

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसद्‌बाट छिट्टै पारित गरिने बताएकी छिन् । नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाको आज भएको १२औं अधिवेश...

चैत ३०, २०८०

नेकपा (एमाले) नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित भएका छन् । एमाले नवलपुरको नवौँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा एक सय तीन सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो । सोमबारदेखि सुरु भएको न...

चैत २९, २०८०

कोशीमा प्रदेशमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा विवाद देखिएको छ । इलाम–२ मा हुन गइरहेको उपनिर्वाचनमा केन्द्रबाट नेताहरू आएर एकताको संकेत गरिरहँदा सरकारको विषयलाई लिएर दुई पक्षबीच दोहोरी च...

चैत २९, २०८०

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो दल र नेकपा (एमाले) मिलेको खबर केही समयमै आउने दाबी गरेका छन् । झापामा बिहीवार पुहाँतु चौधरीको शालिक अनावरण गर्दै शर्माले केही समयमै कांग्रेस र एमाले मिले...

चैत २९, २०८०

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सत्तामा फर्किएपछि देशको ओरालो लाग्ने क्रम रोकिएको दाबी गरेका छन् । ताप्लेजुङ एमालेको जिल्ला पार्टी कार्यालय भवनको बिहीवार उद्घाटन गर्दै ओलीले पार्टीलाई सरक...

चैत २९, २०८०

नेपाली कांग्रेसको संस्थापनइतर पक्षका नेता डा शेखर कोइरालाले देश दुर्घटनाको संघारमा पुगेकाले पार्टीभन्दा माथि उठेर आफूले राष्ट्र बचाउने अभियान शुरू गरेको बताएका छन् । घोराहीमा बिहीवार आयोजित कांग्रेस दाङको...

चैत २९, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको भन्दै शिक्षामन्त्री सुमना श्रेष्ठलाई धन्यवाद दिएका छन् । बिहीवार सामाजिक सञ्जालमा लेख्दै थापाले प्रतिवेदनले उजाग...

चैत २९, २०८०

इलाम– २ को चुनावी अभियानमा पुगेर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशलाई सम्हाल्ने पार्टीको नेतृत्व चाहिएको बताएका छन् । बिहीवार फाकफोकथुम गाउँपालिका–३ आमचोकमा आयोजित घरदैलो कार्य...

चैत २९, २०८०

गण्डकी प्रदेशका कामचलाउ मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वले मन्त्रालय फुटाउने निर्णय गरेको छ ।  मंगलवारको मन्त्रिपरिषद्ले मन्त्रालय फुटाएर ९ वटा बनाइने निर्णय गरेको बिहीवार सार्वजनिक भएको छ ।  अहि...

चैत २९, २०८०

गण्डकी प्रदेशका कामचलाउ मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालय फुटाएर संख्या बढाउने तयारी गरेका छन् ।  मन्त्रिपरिषद्का प्रवक्ता मन्त्री हरिबहादुर चुमानका अनुसार मन्त्रालय फुटाएर ९ वटा बनाउने तयारी भएको हो ।&nb...