०७ असार २०८३, आइतबार
रास्वपा महाधिवेशन

तस्वीरमा हेर्नुहोस्, रास्वपा महाधिवेशन उद्‌घाटन अघिको माहोल

असार ७, २०८३
काठमाडौं
तस्वीरमा हेर्नुहोस्, रास्वपा महाधिवेशन उद्‌घाटन अघिको माहोल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन आजबाट शुरू हुँदैछ ।

महाधिवेशनको उद्‌घाटनसत्रमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू भरतपुर पुग्ने क्रम जारी छ ।

नेपाली कांग्रेसका सभापति गगन थापा केहीबेरमा चितवन पुग्ने जनाइएको छ ।

यस्तै, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमस्थलमा पुगिसकेका छन् ।

यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत चितवन पुगिसकेका जनाइएको छ ।

महाधिवेशन स्थलमा रास्वपा नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको छ ।

तस्वीरहरू :

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

कमेन्ट गर्नुहोस्