०८ असार २०८३, सोमबार
रास्वपा महाधिवेशन

रास्वपा महाधिवेशन उद्‌घाटन समारोह LIVE

असार ७, २०८३
काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ ।

पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं रास्वपा वरिष्ठ नेता वालेन्द्र शाह (बालेन)ले अधिवेशनको केही बेरमा उद्‌घाटन गर्दैछन् ।

चितवनको गेष्ट हाउस चोकमा शुरू उद्‌घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरू सहभागी छन् ।

सभालाई विभिन्न दलका अतिथिका साथै लामिछाने र बालेनले सम्बोधन गर्नेछन् ।

 

salt training

कमेन्ट गर्नुहोस्