१० असार २०८३, बुधबार

राहदानी छपाइ प्रकरण : नारायणकाजी श्रेष्ठसँग ​आयोगले लियो डेढ घण्टा बयान

असार ७, २०८३
काठमाडौं
राहदानी छपाइ प्रकरण : नारायणकाजी श्रेष्ठसँग ​आयोगले लियो डेढ घण्टा बयान
फाइल फोटो

राहदानी छपाइ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बयान लिएको छ ।

श्रेष्ठसँग शुक्रबार झन्डै डेढ घण्टा बयान लिइएको आयोग स्रोतले जानकारी दियो ।

बयानका क्रममा श्रेष्ठले यस विषयमा आफूलाई केही पनि थाहा नभएको जवाफ दिएका थिए ।

राहदानी छपाइका लागि भएको ठेक्कामा अनियमितता भएको भन्दै आयोगले विभागका महानिर्देशक तीर्थराज अर्यालसहित विभिन्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

यस प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि आयोगले बयानका लागि म्याद तामेल गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्