१२ असार २०८३, शुक्रबार
१२ कक्षाको नतिजामा त्रुटि

माइतीघरमा विद्यार्थीको प्रदर्शन- हाम्रो भविष्य बर्बाद भयो, न्याय खोज्न कहाँ जाऊँ? [फोटोफिचर]

असार ११, २०८३
काठमाडौं
माइतीघरमा विद्यार्थीको प्रदर्शन- हाम्रो भविष्य बर्बाद भयो, न्याय खोज्न कहाँ जाऊँ? [फोटोफिचर]

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।

नतिजा प्रकाशन र मूल्यांकन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्यांकन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै उनीहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।

राष्ट्रिय परीक्षा बोर्डले केही दिन पहिले कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो ।

null

null

null

null

null

null

nullnull

null

null

null

तस्वीरहरू : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

salt training

कमेन्ट गर्नुहोस्