
एजेन्सी -पुरुषले पहिलो डेटमा धेरै कुरा गर्न चाहन्छ जुन कुरा महिलाका लागी मन नपर्न सक्छ । तर याद राख्नुहोस, पहिलो पटक डेटमा जादाँ के-के गर्न हुदैँन ?
-धेरै बोल्नु हुदैँन । त्यो बानी महिलालाई मन पर्न सक्छ ।
- महिलाहरुलाई कमाईंको कुरा मन पर्छ । तर, पहिलो डेटमा यो कुराको शेखी देखाउनु हुँदैन ।
- पुरुषहरुले पहिलो डेटमा महिला साथीको झोला, कुहिना आदी ठाउँमा छुनु हुँदैन ।
- महिलाको साथीको साथीका कुरा काट्नु हुदैँन ।