कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बैशाख २४, २०७७
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शैक्षिक सत्र २०७६ का पाठ्यपुस्तकलाई नैं नयाँ शैक्षिक सत्रमा लागू गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।
बुधवार बसेको नगर शिक्षा समितिको बैठकले हरेक वर्ष पाठ्यपुस्तक फेर्दा अभिभावकलाई आर्थिक व्ययभार बढ्ने भन्दै शैक्षिक सत्र २०७६ मा लागू गरिएका पाठ्यपुस्तकलाई नै शैक्षिक सत्र २०७७ मा निरन्तरता दिने निर्णय गरेको हो ।
कोरोना संक्रमणको कारण उत्पन्न आर्थिक संकट समेतलाई मध्यनजर राखी विद्यालय पाठ्यपुस्तकको सन्दर्भमा यस्तो निर्णय गरिएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिनुभयो । विद्यालयहरुले नतिजा प्रकाशनसँगै नयाँ शैक्षिक सत्रमा लागू हुने पाठ्यपुस्तकको सूची विद्यार्थी, अभिभावक तथा पुस्तक बिक्रेतालाई दिने गर्दछन् ।
शिक्षा समितिको बैठकले २०७६ सालको कक्षा ९ सम्मको वार्षिक परीक्षाको नतिजा जेठ २ गते डिजिटल प्रविधि अथवा टेलिफोनको माध्यमबाट विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी गराउने निर्णय पनि गरेको छ । तर विद्यार्थी भर्ना तथा पठनपाठन सम्बन्धी कार्य शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचनाअनुसार अर्को निर्णय नहुँदासम्म नहुने नगरपालिकाले स्पष्ट पारेको छ ।
यस्तै नगरपालिकाले विद्यार्थी भर्ना तथा अनलाईन पठनपाठनको नाममा कुनै पनि प्रकारको शुल्क नलिन विद्यालयहरुलाई सचेत गराएको छ । लकडाउन लम्बिरहँदा कतिपय विद्यालयहरुले अनलाइन कक्षाहरु सञ्चालन गरेका छन् ।
नगरपालिकाले लिएको आधारभूत तह उत्तीर्ण परीक्षा अर्थात् कक्षा ८ को वार्षिक परीक्षाको नतिजा नगरपालिकाको वेवसाइडमा जेठ १ गते प्रकाशित गरिने र विद्यार्थीकोे सिम्बोल नम्बर तथा जन्म मिति टाईप गरी हेर्न सकिने शिक्षा शाखा प्रमुख आचार्यले जानकारी दिए।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...