०८ साउन २०८३, शुक्रबार

अब कञ्चनपुरमा एग्रोभेट दैनिक ३ घण्टा खोल्न पाइने, बैंकको सेवा पनि नियमित

अब कञ्चनपुरमा एग्रोभेट दैनिक ३ घण्टा खोल्न पाइने, बैंकको सेवा पनि नियमित

औषधोपचारबाहेकका सेवा ठप्प रहेको कञ्चनपुर जिल्लामा लकडाउन केही खुकुलो बनाइएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार अब अत्यावश्यक केही सेवाहरु दिनमा तीन घन्टा खुल्ने भएका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी गाेकर्णप्रसाद उपाध्यायद्वारा जारी विज्ञप्तिमा कृषि तथा पशुपन्छीका लागि  अत्यावश्यक औषधि लगायत सेवा प्रवाह गर्ने एग्राेभेट बिहान ११ देखि २ बजेसम्म खाेल्न पाइने छ, भने बैंक तथा वित्तीय संस्था स्वास्थ्य सतर्कता अपनाएर खाेलिनेछ।

 

salt training

कमेन्ट गर्नुहोस्