
धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा स्वच्छिक रुपमा कोभिड—१९ को पिसिआर परीक्षण गराएमा २ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने भएको छ।
बुधबार एक सूचना प्रकाशित गर्दै अस्पतालले कुनै व्यक्तिले निर्देशिकाले तोकेभन्दा बाहिरका स्वेच्छिक रुपमा पिसिआर गराउन चाहेमा शुल्क लाग्ने जनाएको हो।
