१५ असार २०८३, सोमबार

गोबरबाट बन्यो सावुन, शरीरमा गर्दैन कुनै हानि

गोबरबाट बन्यो सावुन, शरीरमा गर्दैन कुनै हानि

आजकल रासायनिक तरिका अपनाएर बनाइएका वस्तुको साटो मानिसहरू प्राकृतिक तरिकाले बनाइएका वस्तुको उपयोग गर्न थालेका छन् । 

भारतमा गाईको गोबरबाट बनेको साबुन प्रचलनमा ल्याइएको छ । 

भारत सरकारको खादी ग्रामोद्योग विभागले यो साबुन तयार पारेको हो । यो साबुन अलिक महंगो छ ।

गाईको गोबरबाट बनेको सावुनको लोकप्रियता बढिरहेको उत्पादक कम्पनीले बताएको छ ।

साबुनले शरीरमा कुनै पनि खराब असर पार्दैन र छाला प्राकृतिक तरिकाले चम्किन्छ । 

गाईको गोबरबाट बनेको साबुनसँगै बाँसबाट बनेको पानीको बोतल पनि सार्वजनिक गरिएको छ ।

धर्म ग्रन्थहरूमा गाईको दूध र गहुँतलाई पवित्र र राम्रो वस्तुको रुपमा व्याख्या गरेको पाइन्छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्