×

NMB BANK
NIC ASIA

 गण्डकी प्रदेशका थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योहित गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

Muktinath Bank

प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विज्ञप्ति जारी गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौंको अद्यावधिक विवरण उद्धृत गर्दै कास्की, तनहुँ र गोरखाका ३ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो । मृत्यु हुनेमा २ पुरुष र १ महिला छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कास्कीको मादी गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडांै नयाँबजार बस्ने ५१ वर्षीय पुरुषको सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा उपचारक्रममा भदौ २६ मा निधन भएको छ ।


Advertisment
Nabil box
Kumari

ज्वरो, खोकी तथा श्वासप्रश्वासमा समस्या पछि भदौ २३ मा नमुना संकलन भएकोमा भोलिपल्ट कोरोना पुष्टि भएको थियो । उनी २४ मै अस्पताल भर्ना भएका थिए । उनी क्यान्सर, हाइपोथाइराडिजमका बिरामी थिए ।

Vianet communication

यस्तै, तनहुँको आँवुखैरेनी–४ निवासी ७६ वर्षीया महिलाको भदौ २४ गते मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र, शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको छ । मुटुसम्बन्धी समस्याबाट पीडित उनी भदौ २० मा अस्पताल भर्ना भएकीमा भदौ २३ मा कोरोना पुष्टि भएको थियो ।

उता, गोरखाको भीमसेन थापा–३ का ४५ वर्षीय पुरुषको भदौ २७ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा निधन भएको छ । भदौ २३ मा कोरोना संक्रमण पुष्टि भएको उनमा मिर्गौलासम्बन्धी समस्या थियो ।

गण्डकी प्रदेशमा कुल संक्रमित संख्या २ हजार ९ सय ७१ पुगेको छ । गएको २४ घण्टामा गण्डकीमा ६८ संक्रमित थपिएका हुन् । निको हुने १ हजार ८ सय ६१ रहेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x